साउन ९ 2078 ekhabarnepal
बुटवल साउन ९ सैनामैना नगरपालिकामा रहेको बोलबम धाम लुम्विनी प्रदेशकै उत्कृष्ठ गन्तब्यको रुपमा विकास हुँदैछ । पर्रोहा परमेश्वर धामको रुपमा चर्चित यो धाम १४ करोडको लगानीमा धार्किक पर्यटकीय केन्द्र वन्दैछ । यस प्रक्रियामा रहेको सो धामको पुनर्निर्माण कार्यको पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद पौडेलले शनिवार भर्चुअल माध्य...
साउन १ 2078 ekhabarnepal
डी.आर. घिमिरे “खाद्य वस्तु” भन्नाले जैविक स्रोतबाट प्राप्त प्रशोधित, अर्ध प्रशोधित वा अप्रशोधित मानव उपभोग्य पदार्थ सम्प्झनुपर्दछ र सो शब्दले त्यस्तो पदार्थको तयारी, प्रशोधन वा उत्पादनमा प्रयोग हनुे कच्चा पदार्थ साथै तयारी वस्तुसमेत जनाउँदछ । दुषित खाद्य वस्तु भन्नाले मानव उपभोगका लागि योग्य नरहेको प्रशोधित, अर्ध प्रशोधित वा अप्रशोधित वस्तुल...
असार ३० 2078 ekhabarnepal
बुटवल,असार ३० रूपन्देहीको बुटवल उपमहानगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोसिलो खाद्य र सुत्केरी मसला वितरण गरेको छ । सुत्केरी मसाला (न्युट्री माँ), अण्डा, घीउ आदि वितरण गरिएको कार्यक्रमले लक्षित समुदायलाई खुशी वनाएको छ । करिव ३५ वटा जडिबुटी मिश्रित सुत्केरी मसला गर्भवती र सुत्केरीका लागि असाध्यै उपयोगी रहेको चिकित्सकहरुको भनाई छ । यो मस...
असार २९ 2078 ekhabarnepal
रासस सउल, असार २९ गते । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन...
असार २० 2078 ekhabarnepal
बुटवल, असार २० सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि सैनामैना नगरपालिकामा एसेम्बल प्लान्ट निर्माण गर्ने भएको छ । नेपाल सरकारले विश्वका १० उत्कृष्ट विद्युतीय गाडी निर्माताहरु नेपाल आएमा सहयोग गर्ने घोषणा गरेसंगै सुन्दर ट्रेडर्सले चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनीसंग सहकार्य गरेर नेपालमै एसेम्वल प्लान्ट राख्ने योजना वन...
असार १७ 2078 ekhabarnepal
India News Network | छिमेकी मुलुक सँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) र नेपाल र म्यानमारका समकक्ष बीच हस्ताक्षर गरिएको सम्झौतालाई प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृती प्रदान गरेको छ। मन्त्री परिषदले जारी गरेको प्रेस विज्ञप्ति ले जनाए अनुसार बुधबार सन् २०२०...
असार १६ 2078 ekhabarnepal
काठमाडौं,असार १६ । आगामी तीन दिनसम्म देशभर पानी पर्ने तथा यस क्रममा कतिपय स्थानमा निकै ठूलो वर्ष हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार हिजो मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी वर्षा भइरहेको छ। उनका अनुसार कम्तीमा आगामी ३ दिनसम्म मनसुन सक्रिय हुने र यस क्रममा...
असार १५ 2078 ekhabarnepal
India News Network | भारतको खोप अभियान को नारा 'सबका लागि खोप, सबका लागि निःशुल्क खोप" रहेको छ र यो नै केन्द सरकारको प्रतिबद्धता पनि रहेको बताउनुहुदैं प्रधानमन्त्री मोदीले देशको खोप अभियानको गति बढ्दै गएको मा खुशी व्यक्त गर्नुभएको छ। भर्खरै स्वास्थ्य मन्त्रालयले भारतमा प्रदान गरिएको खोप मात्रा अन्य मुलुक जस्तै अमेरिका, बेलायत, जर्मनी, फ्रान्...
असार १५ 2078 ekhabarnepal
India News Network | रेटिंग्स एजेन्सीका अनुसार भारतको देशव्यापी खोप अभियान का कारण विमानस्थल चाँडै सञ्चालनमा आउन सक्छन्। मुडीका लगानीकर्ता सेवाका अनुसार विमानस्थल र टोल रोड सञ्चालक को तुलनामा भारतका ऊर्जा कम्पनी र बन्दरगाह महामारी अवरोध को सामना गर्न बढी सक्षम छन्। अप्रिल र मे महिनामा भारतले कोविडको भयानक दोस्रो लहरको सामना गरेको थियो...
असार १४ 2078 ekhabarnepal
बुटवल,असार १४ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) रुपन्देहीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ। एक हप्ताको अवधि थप गरेपनि यस वीचमा सवारी साधन चलाउन दिने निर्णय डीसीसीएमसीले भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जोरविजोर प्रणालीमा सार्वजनिक यातायातलाई सञ्च...
असार ११ 2078 ekhabarnepal
रासस रामपुर (पाल्पा), असार ११ गते । शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ । नेपाल प...
असार ८ 2078 ekhabarnepal
काठमाडौं,असार ८ । नेपालको एकमात्र विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिले सार्वजनिक यातायात संचालनमा सहजीकरण गरिदिन भौतिक तथा यातायात मन्त्रीसँग आग्रह गरेको छ । सोमबार प्रालिले मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात संचालनमा सहजीकरण गरिदिन आग्रह गरेको हो । लामो समयसम्म लकडाउनको कारण यातायात व्यावसायीहरुल...
असार ४ 2078 ekhabarnepal
काठमाडौं,असार ४ । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले बजेट बक्तव्यको बुँदा नम...
असार १ 2078 ekhabarnepal
बुटवल, असार १ लगातार आइरहेको वर्षाले देशैभरी वितण्डा मच्चाउन थालेको छ । भैरहवा आसपासमा १४८ मिलिमीटर भन्दा बढ़ी वर्षा भएको छ र यसले बाढ़ी र डुवानमका समस्याहरु आउन थालेका छन् । नारायणी, गण्डकी र अरुणखोलालगायत ११ स्थानमा बाढीले खतराको तह पार गरे पछि बाढी पूर्वानुमान महाशाखाले एसएमएस मार्फत सतर्कता अपनाउन अनुरोध गरेको जनाएको छ । कालीगण्डकी नदीम...
असार १ 2078 ekhabarnepal
काठमाडौं, असार १ आज (मंगलबार) मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बिहान ६ बजेदेखिनै भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा ...जेठ ३० 2078 ekhabarnepal
रासस काठमाडौँ,जेष्ठ ३० प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो लिक्विड अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आइतबार रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन्। शिलान्यास गर्दै उनले कोभिड –१९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभाव बेहोरेको उल्लेख गर्...
जेठ २७ 2078 ekhabarnepal
रासस काठमाडौं,जेठ, २७ मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् मुख्यगरी बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन्। जल ...
जेठ २६ 2078 ekhabarnepal
काठमाण्डौ, जेठ २६ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौैडेलले राजनीति गर्न चुरेको सहारा नलिन चेतावनी दिएका छन् । चुरेलाई बहाना बनाएर सरकारको आलोचनामा आफ्नो वौद्धिकता र सामर्थ खर्च नगरी राष्ट्र निर्माणमा खर्चिन पनि उनले आग्रह गरे । नेपाल वातावरण पत्रकार समूहले बुधबार बिहान आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री पौडेलले विपक्षी दललाई इंगित गर्दै भन...
जेठ २४ 2078 ekhabarnepal
डी.आर. घिमिरे बुटवल उपमहानगरपालिका वडा नं. १३ को वँदेलपोखरी क्षेत्रको भैरव टोल कुनैवेला पहिरोका कारण बुटवलको बहुचर्चित ज्योतिनगरको हालतमा गयो भने आश्चर्य मान्नुपर्ने छैन । बुटवल बहुमुखी क्याम्पसदेखि गोलपार्कसम्मको क्षेत्र सोही पहिरोका कारण अहिले पनि असुरक्षित मानिन्छ । यो उदाहरण मैले यस कारणले दिएको हुँ कि सहज ढंगले सवै जनाले बुझ्न सकुन् । आज...
जेठ २२ 2078 ekhabarnepal
डी.आर. घिमिरे (सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको २६ औैं स्थापना दिवस रजत जयन्तीको अवसरमा तयार पारिएको स्मृतिजन्य आलेख) सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको सवैभन्दा ठूलो नागरिक संगठन हो भनेर बुझ्दा अन्यथा हुँदैन । गाउँगाउँमा पुगेको यो संगठन आधारभूत वर्गमा पुगेको छ । यसका सदस्यहरु साँचो अर्थमा ग्रामीण समुदायका ब्यक्ति छन्...
जेठ २१ 2078 ekhabarnepal
बुटवल, जेठ २१ भेरी अस्पताल नेपालगञ्जमा जेठ १३ गते चिकित्सकमाथि भएको आक्रमणका सम्वन्धमा उपभोक्ता हित संरक्षण मञ्चले तयार गरेको प्रतिवेदनले छानविन समितिको प्रतिवेदनमाथि प्रश्न उठाएको छ । अधिवक्ता विकास आचार्यले तयार गरेको प्रतिवेदनमा पीडितनै पहिचान नगरिएकोले समितिको पूर्ण प्रतिवेदन प्राप्त नभएसम्म निक्यौल गर्न अफ्टेरो परेको तर्क गर्दै पिडकले गरेक...
जेठ २० 2078 ekhabarnepal
दिल साहनी हालै भारतका एकजना प्रसिद्ध माक्र्सवादी बुद्धिजीवी इतिहासकार प्रोफेसर डा लालबहादुृर बर्माको दुखद मृत्यु भयो । यो सिंगो माक्र्सवादी जगतको लागि ठूलो क्षति हो । यो विश्व कै बामपंथी आन्दोलनको लागि ठूलोे क्षतिको कुरा हो । मैले डा लालबहादुर बर्माको नाम आजभन्दा चार दशकभन्दा पहिलेदेखि सुन्दै जान्दै आएको थिएँ । म शिलांगमा छँदा रहँदादे...
बैशाख १२ 2078 ekhabarnepal
काठमाडौं, बैशाख १२ गते । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि ( सोमबार ) बाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको ...
बैशाख ११ 2078 ekhabarnepal
रासस काठमाडौँ, वैशाख ११ गते । छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि ...
बैशाख २ 2078 ekhabarnepal
काठमाडौं, वैशाख २ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अतिप्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङका जिल्लामा भीडभाड नगर्न एवम् दोस्रो चरणको कोरोना संक्रमणबाट संवेदनशील बन्न ...
बैशाख १ 2078 ekhabarnepal
कपिलवस्तु, वैशाख १ लुम्बिनी प्रदेशको कपिलवस्तुका इमान्दार पत्रकार तथा बरिष्ठ मानवअधिकारकर्मी नन्दराम पौडेलको हिजो साँझ सडक दुर्घटनामा दुःखद निधन भएको छ । चैत्र ३१ गते राती कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वार्ड नम्बर ८ स्थित चप्पर गाउवाट बुद्धभूमि वडा नं. ४ बुड्ढि गेलबारस्थित आफ्नै निवास फर्कने क्रममा साझ ७.३० मा दुर्घटनामा पर्नु भएका प...
चैत्र ३१ 2077 ekhabarnepal
काठमाडौं, चैत ३१ कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पछि लकडाउन हुने सम्भावना वढेको भएपनि सरकारले तत्काल शैक्षिकलगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। अझै केही दिन हेरेर मात्र यस सम्बन्धी आवश्यक रणनीति तय गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । कोभिड संकट व्यवस्थापन ...
चैत्र २५ 2077 ekhabarnepal
काठमाडौँ : चैत २५ मुलुकको धेरै भू-भागमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदलीसमेत रहेको महाशाखाले जानकारी दिएको हो । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श सार्वजनिक गर्दै महाशाखाले भनेको छ,'देशका पहाडी भू-भागम...
चैत्र २१ 2077 ekhabarnepal
रासस काठमाडौँ, चैत २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य...
चैत्र १३ 2077 ekhabarnepal
काठमाडौँ, चैत १३ गते । विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ । कम्पनीलाई बैङ्...
चैत्र १३ 2077 ekhabarnepal
काठमाडौं, चैत १३ गते । देशैभरका मुख्य शहरमा शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ । वातावरण विभागका सूचनाअधिकारी शंकरप्रसाद पौडेलले भने केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका कारण वायूप्रदूषण बढेको बताउनुभयो । विभागले प्रदूषणको दर दैनिकजसो बढ्दै गएको भन्दै सतर्क रहन र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । वाताव...
चैत्र ११ 2077 ekhabarnepal
डी.आर. घिमिरे वर्दियाको ठाकुरद्वारामा सञ्चालित जैविक मार्ग होम स्टे (घरवास) राष्ट्रिय रुपमा चर्चित रहेपनि जाने संयोग जुरेको थिएन । संयोगवस फाल्गुण २६ गतेका दिन वेष्टर्न मेगा कलेजले होटल ब्यवस्थापनको स्नातक तह पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीका लागि ‘नेपालमा होमस्टे सञ्चालन र त्यसका लागि आवश्यक जनशक्ति ब्यवस्थापन’ सम्वन्धी विषयमा केन्द्रीत ...
चैत्र ७ 2077 ekhabarnepal
रासस काठमाडौँ, चैत ७ गते । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्...
फागुन १८ 2077 ekhabarnepal
बुटवल, फागुन । होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन । सोमबार भएको निर्वाचनमा निकटम प्रतिद्धन्द्ध्ी जीवन प्रसाद श्रेष्ठलाई ५५ मतले पराजित गर्दै गौतम अध्यक्ष निर्वाचित भएका हुुन । गौतमले ३४९ मत ल्याए भने, श्रेष्ठले २९४ मत ल्याए । त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन् । बाबु...
फागुन १७ 2077 ekhabarnepal
तपोवनसहितको शैक्षिक संरचना बन्दै बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा करिव एक सय विगाहा जमिन प्राप्त गरेको छ । मन्त्री परिषद्को फागुन ११ गतेको बैठकले बुद्धको मावली गाउँमा जग्गा दिने निर्णय गरेको छ । देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वनसहितको जग्गा विश्वविद्यालयले पाएको हो । लुम्बिनीमा केन्द्रीय कार्य...
फागुन ९ 2077 ekhabarnepal
बुटवल, फागुन ९ बुटवलवाट पाल्पा नुवाकोट र वसन्तपुर गरी एकैपटक दुईवटा केबलकार सञ्चालनमा आउने भएका छन् । संयोग दुइवटा केवलकार रुपन्देही र पाल्पाका एउटै पालिकामा वन्दैछन् । आइतवार सिद्धबाबा केबलकार प्रालिले बुटवल—नुवाकोटमा चल्ने गरीे निर्माण गर्न लागिएको केवलकारको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिलान्यास गर्नुभएको छ । बुटवलदेखि उत्तरपश्चिम ...
फागुन ८ 2077 ekhabarnepal
बुटवल, फाल्गुण ०९ इेतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीवाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्वार्थ केवलकार आइतवार शिलान्यास हुँदैछ । लोकप्रिय अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं रुपन्देही जिल्लाका जनप्रतिनिधि विष्णुप्रसाद पौडेलले आइतवार शिलान्यास गर्ने केवलकारको सम्पूर्ण तयारी पूरा भएको सिद्वार्थ केवलकार प्रालि...
माघ २६ 2077 ekhabarnepal
काठमाडौं, माघ २६ गर्मी वढेजस्तो भएपनि चिसो वढ्ने अनुमान गर्दै मौसमविद्ले बच्ने उपाय अपनाउन आग्रह गरेका छन्। आज बिहान ६ बजे ३ दिनको मौसम अनुमानसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । ‘चिसो अझै रहिरहने र तराईका भूभागमा हुस्सु कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानु...
माघ २१ 2077 ekhabarnepal
रासस गलकोट, माघ २१ गते । नेपालकै नमूना आयोजना रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका कारण पटक–पटक निराश हुँदै आएका ढोरपाटन र निसीखोलाका जनतामा पुनः आश पलाएको छ । उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ८२८ मेघावट विद्युत् उत्पादन गर्ने गरी अध्ययन अन्तिम चरणमा पुगेको छ । अहिले निसीखोलामा विद्युत् गृह निर्माण गर्ने स्थानको भौगोलिक अध्ययन...
पौष २१ 2077 ekhabarnepal
काठमाडौँ, पुस २१ गते । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । वर्षा र हिमपात बुधबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुले भित्रयाएको जलवाष्प र त्यसको प्रभावले आइतबारदेखि नै नेपालको सुदूरपश्चिम र कर्णाली भेगका हिमाली भेगमा हिमपात भइरहेको छ । पहाडी र तराईका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । वर्षा र हिमपात...
पौष ३ 2077 ekhabarnepal
रासस बनेपा,पुस ३ नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्। ‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दि...
पौष २ 2077 ekhabarnepal
रासस परासी, पुस २- इस्लाम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबा थानमा केवलकार सञ्चालन हुने भएको छ। नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिका–२ स्थित यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले केवलकार सञ्चालनका लागि प्रक्रिया थालेको हो। मदारबाबा थान (समाधीस्थल) पुग्न म...
पौष २ 2077 ekhabarnepal
काठमाडौँ, पुस । मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेपाल १४२औंँ स्थानमा आएको छ । यसअघि सन् २०१८ मा नेपाल १४७औँ स्थानमा थियो । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ । अघिल्लो वर्ष यस्...
पौष १ 2077 ekhabarnepal
डी.आर. घिमिरे स्वामी लोकानन्दको निम्तालाई सहश्र स्वीकार्दै मंसीर २० गते साँझपख करिव ५.३० वजे आरम्भ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष, मुक्तिनाथ धाम नयागाउँका सचिव बाबुराम महत र यो पंक्तिकार कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा स्थापित कैलाश आश्रममा पुग्यौं । जंगलको किनारमा पूर्व पश्चिम लोकमार्ग बैरियावाट ३.५ किलोमिटर उत्तरमा बाणगंगा न...
मंसिर ३० 2077 ekhabarnepal
बुटवल । रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएको छ । मुलुकका आठ विश्वविद्यालयलाई उछिन्दै बौद्ध विश्वविद्यालय उत्कृष्ट भएको हो । बेरुजु फछ्र्यौटमा उत्कृष्ट हुने सार्वजनिक निकायलाई बेरुजु फछ्र्यौट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कार प्रदान गर्छ । यो समितिको संयोजक मुख्य सचिव रह...
मंसिर २६ 2077 ekhabarnepal
रासस कावासोती, मंसिर २६ । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्चिम राजम...
मंसिर २६ 2077 ekhabarnepal
रासस काठमाडौँ, मड्सिर २५ गते । नेपालको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योज...
मंसिर २३ 2077 ekhabarnepal
काठमाडौं,मंसिर २३ विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाइ नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट मापन गरेर सार्वजनिक गरिएको हो । प्राविधिक टोलीले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ रहेको तथ्य पत्ता लगाएको हो । मंगलवार नापी विभागमाआयोजित कार्यक्रममा सगरमाथाको नयाँ ...
मंसिर १८ 2077 ekhabarnepal
(रासस) सउल,मंसिर १८ : कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै सुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड-१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेप...
मंसिर १२ 2077 ekhabarnepal
बुटवल, मंसिर १२ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने भएको छ । यसवारेमा आजै ऊर्जा, जलश्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको छ । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय वर्षमान् पुःन र योग...