जेठ ३१ २०७६ ekhabarnepal
प्रदीप आचार्य बुटवल, जेठ ३१ । बुटवल उपमहानगरपालिका १ मा रहेको श्री ३ बडामहारानीको जग्गामा डोजर चलाईएको छ । बिगत लामो समयदेखि सोही सार्वजनिक स्थलमा बसोबास गर्दै आईरहेका ब्यक्तिहरुलाई हटाएर डोजर चलाईएको हो । विगत ४८ वर्षदेखि वस्दै आएका बासिन्दालाई बुटवल उपमहानगरपालिकाले डोजर लगाएर हटाएपछि घरवार विहिन हुन पुगेका १६ परिवारको विचल्ली भएक...
जेठ ३० २०७६ ekhabarnepal
काडमाडाैं,जेठ ३० । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माण प्रस्तावभन्दा ७० करोड कममा ठेक्का दिने सहमति भएको छ । प्राविधिक रुपमा उत्कृष्ट ठहरिएको हाज्मा/आन्दो जेभीको आर्थिक प्रस्ताव अन्य कम्पनीको भन्दा बढी भएपछि वार्तामार्फत सहमति भएको हो । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट...
जेठ २९ २०७६ ekhabarnepal
स्याङ्जा,जेष्ठ २९ छोरीलाई बलात्कार गरेको अभियोगमा पुतलीबजार नगरपालिका–३ का एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । उनीमाथि हाड–नाता करणीसहित ज्यान मार्ने उद्योगको मुद्दा थियो । ज्यान मार्ने उद्योगमा भने सफाइ पाएका छन् । पीडितले ०७५ माघ १५ गते मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला न्यायाधीश रमानाथ पौडेलको इजलासले मुलुकी अपराध संह...
जेठ २९ २०७६ ekhabarnepal
रासस सुर्खेत,जेष्ठ २९ टिपरको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भरीगंगा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । उनी लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक हुन्। ...
जेठ २९ २०७६ ekhabarnepal
जेठ २९ बीबीसी प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैन्य भर्ती सम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरावलोकन गर्नुपर्ने जनाएका छन्। ब्रिटेनको भ्रमणमा रहेका ओलीले आफ्नी ब्रिटिश समकक्षी टरिजा मेसँगको भेटघाटमा त्यस्तो जनाएका हुन्। मंगलवार अपरान्ह ब्रिटिश प्रधानमन्त्रीको कार्यालय टेन डाउनिंग स्ट्रीटमा भएको छोट...
जेठ २८ २०७६ ekhabarnepal
दार्चुला,जेठ, २८ : दार्चुलामा शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु भएको छ। मंगलबार नौगाड गाउँपालिका–४ सिप्टीमा गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालय बन्द रहेको समयमा साढे चार बजेतिर शौचालयको छतमा खेल्दै गर्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा अन्दाजी ८ वर्षीया निरुता ठगुन्ना, १० वर्षीया अनुष्का ...
जेठ २८ २०७६ ekhabarnepal
पाल्पा, जेठ २८ । प्रधानमन्त्री रोजगार कार्यक्रम रिब्दीकोट गाउँपालिकाले शुभारम्भ गरेको छ । बेरोजगारलाई रोजगार दिन गाउमा कार्यक्रम शुभारम्भ भएको हो । गाउ सरकारले एक सय बढी बेरोजगारलाई रोजगारी दिन थालेको हो । पाल्पाको रिब्दीकोट गाउँ पालिकाले एक सय दश जना महिला र पुरुषलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको १४ लाख रुप...
जेठ २८ २०७६ ekhabarnepal
काठमाडौं, जेठ २८ अफ्रिकी मुलुक मरिसस र नेपालबीच श्रम सम्झौता हुने भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहमा नेपाली समय अनुसार आज साँझ ७ः४५ मा श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जेनेभा जानुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन...
जेठ २७ २०७६ ekhabarnepal
भारतहुँदै नेपाल आउँदै गरेको मनसुन काठमाडौँ, जेठ २७ गते । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाख...
जेठ २६ २०७६ ekhabarnepal
चितवन,जेठ २६ चालु आर्थिक वर्ष २०७५–७६मा मात्रै वन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा अनुसार वन्यजन्तुको आक्रमणबाट १२ जना व्यक्तिले ज्यान गुमाएका हुन । यस निकुञ्जमा सबैभन्दा धेरै हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल धिमिरेका अनुसार हात्ती, बाघ र गैँडाको आक्रमणबाट ...
जेठ २६ २०७६ ekhabarnepal
बुटवल,जेठ २६ । रुपन्देहीको देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको गएराति हत्या भएको हो । कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए । प्रनाउ मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएकाे ...
जेठ २६ २०७६ ekhabarnepal
पाल्पा जेठ २६ पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको सार्कीडाँडामा विषालु जंगली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरी छन्। उनीहरु दिदीबहिनी हुन्। पाल्पाका प्रहरी प्रमुख विश्वमणि पोखरेलका अनुसार विषाालु जंगली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका...
जेठ २५ २०७६ ekhabarnepal
अर्घाखाँची,जेठ २५ । श्रीमानको कुटपिटबाट अर्घाखाँचीको सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा सितगंगा–१ मन्द्रे घर्तीसारा निवासी ३४ वर्षीया बसन्ता खत्री रहेको प्रहरीले जनाएको छ । यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले आफ्नो श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा...
जेठ २४ २०७६ ekhabarnepal
बीबीसी उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ। न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई ' सामान्य बुझाइ भन्दा बाहिर रहेको' बताएका छन्। यसअघिनै दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९...
जेठ २४ २०७६ ekhabarnepal
कैलाली,जेठ २४ : बिहीबार साँझको हावाहुरीले कैलालीमा २ जनाको मृत्यु भएको छ । हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीका एसपी सुदीप गिरीका अनुसार हावाहुरी चलेका बेला चौधरी सवार मोटरसाइकल टिपरमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए । त्यस्तै टिकापुरका लाहानु चौधरीको पनि हा...
जेठ २२ २०७६ ekhabarnepal
बीबीसी प्रहरीको कदमको निन्दा अष्ट्रेलियामा, पत्रकारहरूलाई लक्ष्यित गर्दै थालिएको खानतलास कार्वाहीको दोस्रो दिन प्रहरीले अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशन, एबीसी,को सिड्नीस्थित मूख्यालयमा छापा मारेको छ। उक्त सार्वजनिक प्रसारण संस्थाको कार्यालयमा दुईजना रिपोर्टर र समाचार निर्देशकको नाम उल्लेख भएको खानतलास अनुमति पत्र, सर्च वारेन्ट, सहित प्र...जेठ २२ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ २२ गते । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ...
जेठ २२ २०७६ ekhabarnepal
बुटवल,जेठ २२ । रुपन्देहीका दुईजना पत्रकारले वातावरण पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । वातावरण वचाउ आन्दोलनको तर्फवाट पत्रकार नारायण सापकोटावाट भैरहवामा स्थापित पुरस्कार पत्रकार छवि पाण्डेले र नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवसको अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार– २०१८’ हिमाल खबर...
जेठ २१ २०७६ ekhabarnepal
काठमाडौँ,जेष्ठ २१ गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथिको विभेदको विषय वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । गेसोले सोमबार पत्रकार सम्मेलन गरी बेलायत सरकारले गरेको पूर्व प्रतिबद्धतानुरुप गोरखा सैनिकको समस्या सम्बोधनका निम्ति अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहलबाट समाधान खोज्न आग्रह गरेको हो । ब्रिटिस गोर्ख...
जेठ २० २०७६ ekhabarnepal
रुपन्देही, जेठ २० गते । परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेख्नुभयो । ...जेठ १९ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ १९ गते । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “ती...
जेठ १९ २०७६ ekhabarnepal
नयाँदिल्ली, जेठ १९ भारतमा अत्यधिक गर्मीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि भारतभर गर्मीको कहर जारी रहेको छ। गर्मीको सबैभन्दा बढी प्रभाव पश्चिमी राजस्थानमा परेको छ। त्यहाँको तापक्रम अधिकतम् ५०.८ डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै पञ्जाव हरियाणा, उत्तरप्रदेश र दिल्लीमा पनि गर्मी तापक्रम उच्च विन्द...जेठ १८ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ १८ गते । केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षात्को सङ्क...
जेठ १८ २०७६ ekhabarnepal
धम्बोझी, जेठ १७ गते । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १...
जेठ १७ २०७६ ekhabarnepal
काठमाडौं, जेठ १७ गते । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक तीन हजार रूपियाँ पु¥याएसँगै गत आठ वर्षदेखि मिनभवनमा आन्दोलनरत ज्येष्ठ नागरिक आन्दोलन अन्त्य भएको छ । ज्येष्ठ नागरिकको सेवा सुविधा र हकहितका लागि २०६७ साल फागुन २४ गतेदेखि शुरू भएको सडक आन्दोलन बिहीबारदेखि समाप्त भएको घोषणा गरिएको हो । बिहीबार मीनभवनमा जम्मा भएका करिब दुई सय ज्येष्ठ ...
जेठ १६ २०७६ ekhabarnepal
काठमाडौं, जेठ १६ सरकारले भैरहवामा निर्माणाधीन गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सरकार-सरकारबीचकाे सम्झाैताबाट गर्ने निर्णय गरेकाे छ। मन्त्रिपरिषदकाे बैठकले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई प्रकिया अघि बढाउन सैद्धान्तिक सहमति दिएकाे हाे। मन्त्रालयले सूचना निकाली ईच्छुक देशहरूलाई जानकारी गराउने छ। त्यसमा आएकाहरूसँग छलफ...
जेठ १५ २०७६ ekhabarnepal
काठमाण्डौ,जेठ १५ सरकारले बुद्ध जन्मस्थल लुम्बिनीको लुम्बिनी गुरुयोजनाका लागि १ अर्ब बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले लुम्बिनी गुरुयोजनालाई निरन्तरता दिन १ अर्ब रकम विनियोजन गरेको जानकारी गराए। यस्तै अर्थमन्त्रीले बुद्धस्थलहरु लुम्बिनी, कपिलवस्तु, रामग्रामलगायतका स्थलहरु स...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं,जेष्ठ १५ सरकारले मदिरा र सुर्तिजन्य सामग्रीमाथीको कर बढाउने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले संयुक्त संसदमा वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्यलाई प्रतिकुल असर गर्ने मदिरा र सुर्तिजन्य सामग्रीमाथीको कर सामान्य बढाईएको बताए। यद्यपी कति बढ्यो भन्नेबारे केही खुलाइएको छैन। कर बढेसँगै मदिरा र सुर्तिजन्य सामग्रीको बजार मुल्य बढ्न...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ १५ गते । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्न शुरु गर्नुभएको छ । नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत ...
जेठ १५ २०७६ ekhabarnepal
शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा प्राथमिकता तिलोत्तमा, जेठ १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारबाट सुरु भएको पाँचौं नगरसभाको पहिलो बैठकमा चालु आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्त...
जेठ १५ २०७६ ekhabarnepal
काठमाडौं जेठ १५ सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा भत्ताअन्तर्गत ज्येष्ठ नागरिकलाई दिने वृद्धभत्ता एक हजार रुपैयाँ बढाएको छ। प्रतिनिधिसभामा आगामी आवको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्ध भत्ता १ हजार वृद्धि गरी तीन हजार रुपैयाँ पुर्याउने निर्णय गरेको हो। हाल मासिक रुपमा वृद्धवृद्धालाई २ हजार रुपैयाँ ...
जेठ १२ २०७६ ekhabarnepal
चार सय ६४ जनालाई लालपुजा वितरण टिका खरेल बुटवल, जेठ १२ गते । भूमिसुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आगामी चार वर्षभित्रमा सवै सुकुम्वासीहरुलाई जग्गाको मालिक वनाउने बताउनु भएको छ । जग्गा भएरपनि स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई सरकारले प्राथमिकताका साथ जग्गाको मालिक वनाउने प्रतिवद्धता जनाउनु...
जेठ ११ २०७६ ekhabarnepal
काठमाडौँ जेठ ११ एक हप्ताको अवधिमा सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु भएको छ। शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्। शनिबार सगरमाथिाको चुचुरोमा पाइला टेकेर फर्कंने क्रममा लडेर फिसर ज्यान गएको बताइएको ...
जेठ ११ २०७६ ekhabarnepal
बुटवलस्थित बुटवल मण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल वन्दैछ । सो स्थलको शिलान्यास नेकपाका महासचिव, पूर्व अर्थमन्त्री र रुपन्देहीको २ नं क्षेत्रका सांसद विष्णुप्रसाद पौडेलले सोमवार विहान गर्नुहुनेछ । स्थायी प्रकृतिको यो प्रदर्शनी स्थल पौडेलको महत्वाकांक्षी परियोजना हो । उहाँकै योजना अनुसार उक्त स्थलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र वनिरहेको छ । ...जेठ ११ २०७६ ekhabarnepal
रीमा बि.सी. रुपन्देही,जेठ ११ गते । मानवअधिकारको सभ्यता र संस्कृति विना लोकतन्त्र बलियो हुन नसक्ने बुटवलमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पूर्व आयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगको आयोजना तथा इन्सेक रुपन्देहीको सहकार्यमा बुटवलमा आयोजित मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा राष्ट्रिय मानवअधिकार संयन्त्रहरु वीचको समन्वयकारी ...
जेठ १० २०७६ ekhabarnepal
कपिलबस्तु जेठ १० । कपिलवस्तुको बुद्धभूमि नगरपालिका जयनगर स्थित (गोरुसिंहे) बजार क्षेत्रमा सरकारी जग्गा र वन अतिक्रमण गरी बनाईएका १४ वटा घरटहरामा वन कार्यालयले डोजर लगाएको छ । विगत १८ वर्षदेखि जयनगर बजारमा पसल संचालन गरिएका १४ वटा घरटहरामा डोजर लगाइइको हो । तीन महिनादेखि घरटहरा हटाई सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपनि अटेर गरेपछि शु...
जेठ १० २०७६ ekhabarnepal
काठमाडौं,जेष्ठ १० त्रिभुवन विमानस्थलबाट७ करोड ६४ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेका छन्। कतार एयरलाइन्सको विमान चढेर दोहाबाट काठमाडौँ आएका तीन जना पाकिस्तानी र तीन जना नेपालीलाई नक्कली नोटसहित पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए। उनका अनुसार पक्राउ पर्नेमा कतारबाट आएका नासिर उद्धिन, नाद...
जेठ ६ २०७६ ekhabarnepal
तिलोत्तमा,जेठ ६ । एसियन फार्मास्युटिकल प्रालिमा भिषण आगलागी हुँदा कम्तीमा ५० करोडको औषधि नष्ट भएको अनुमान गरीएको छ । रुपन्देहीको ओमशतिया गाउपालिकाको वडा नम्वर १ खुन्सा स्थित सो औषधि उद्योगमा सोमवार अपरान्ह साढे ४ बजे एक्कासी आगलागी भएको हो । आगो नियन्त्रणका लागि डेढ घण्टा पछी मात्रै दमकल पुगेका थिए । आगो नियन्त्रणको प्रयास भईरहेपनि राती अव...
जेठ ६ २०७६ ekhabarnepal
टिका खरेल, सैनामैना जेठ ६ । सैनामैना नगरपालिकामा नमुना बस्तीको काम आजदेखि सुरु भएको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत नगरको वडा नं ११ मा बन्न लागेको नमुना बस्तीको एक कार्यक्रमका बिच सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले शिलन्यास गर्नुभएको हो । शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले नगरको विकाशको कामबाट बिस्था...
जेठ ६ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ ६ गते । काठमाडौँ उपत्यकामा हुने मोटरसाइकल र स्कुटर दुर्घटनामा पछाडि सिटमा बस्ने यात्रुको मृत्यु अस्वाभाविक ढङ्गले बढेपछि दुईवटा हेलमेटको प्रयोग अनिवार्य गरिने भएको छ । यातायात व्यवस्था विभागसँगको छलफलपछि पछाडि बस्नेलाई अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ )बाट प्रमाणित चिह्न भएको हेलमेट लगाउन अनिवार्य गर्ने तयारी भइरहेको महानगरी...
जेठ ६ २०७६ ekhabarnepal
काठमाडौँ, जेठ ६ गते । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यस...
जेठ ५ २०७६ ekhabarnepal
काठमाडौं, जेठ ५ गते । काकडभिट्टा बाट काठमाडौं आउदै गरेको ना ७ ख नम्बरको बस धादिङको गजुरी गाउँ पालिका ६ बनठे टारमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन । दुई जनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा...जेठ ५ २०७६ ekhabarnepal
टिका खरेल बैशाख ५ सैनामैना नगरभित्र बिभिन्न कारणले बिपदमा परेर क्षती भएका परिवारलाई सैनामैना नगरपालिकाले आर्थिक सहगोग गरेको छ । हावाहुरी, आगोलागी लगायतका कारणले क्षती भएका ७ जनालाई सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले राहत रकम हस्तान्तरण गर्नु भएको हो । राहत हस्तान्तरण गर्दै सैनामैनाका नगर प्रमुख कार्कीले आपद बिपद बिना कुनै जा...जेठ ४ २०७६ ekhabarnepal
बुटवल, जेठ ४ । सनु थापा तमुहरुको महान पर्व फुँ.ताँ. सों. तथा खेगी विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न भएको छ । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगर वडा नं–१३ बँदेलपोखरी इकाइ समितिको आयोजनामा आज शनिबार बुटवल–१३ जवई स्थित बौद्ध गुम्वामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमका प्रमूख अतिथि तमुह्युल छोंजधी गुरुङ राष...जेठ ४ २०७६ ekhabarnepal
लुम्बिनी,जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रका रुपमा विकास गर्दै विश...
जेठ ४ २०७६ ekhabarnepal
लुम्बिनी,जेठ ४।लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो । उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गर्नुभएको छ ...
जेठ ४ २०७६ ekhabarnepal
लुम्बिनी,जेठ ४ : लुम्बिनीमा बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको छ । सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो । सो बस्तु डिस्पोजलका लागि सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बमजस्तो बस्तु भेटिएपछि सवारीसाधन आवतजावत रोकिएका छन् । बुद्धजयन्तीकै अघिल्लो दिन श...
जेठ ४ २०७६ ekhabarnepal
काठमाडौं, जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताउनुभयो । उहाँले तिलौराकोटको अवलोकनपश्चात् पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्र...
जेठ ३ २०७६ ekhabarnepal
चर्को ब्याज तत्काल रोक्नुपर्छ ः मुख्यमन्त्री बुटवल, जेठ ३ दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ ५ नं. प्रदेशले आयोजना गरेको समृद्ध प्रदेश निर्माणका लागि व्यावसायिक सहकारिता विषयक कार्यशाला गोष्ठीले सहकारीलाई विशिष्टकृत गर्दै ब्यावसायिक वनाउने प्रतिवद्धता ब्यक्त गरेको छ । ९ वूदे प्रतिवद्धता निम्न अनुसार छन् । १ .हामी कार...
जेठ ३ २०७६ ekhabarnepal
भैरहवा, ३ जेठ । सिद्धार्थनगर नगरपालिकाले नगरको मुख्य सडकमा बूद्ध मूर्ति राख्ने भएको छ । स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाका समेत रहेको नगरलाई बुद्धमय बनाउने उद्देश्यसहित मूर्ति राख्न सुरु गरिएको छ । शुक्रबार कलात्मक धातुबाट बनेका दुई वटा बुद्ध मूर्ति राखेर बुद्धमय बनाउने अभियानको थालनी गरिएको हो । नगरपालिकाले उपभोक्ता समिति गठन गरी मूर...