असार ३० २०७६ ekhabarnepal
बुटवल,असार ३० । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलबारी) को कार्यसम्पादन समिति अध्यक्षमा खेमप्रसाद लुइँटेल पुनः निर्वाचित हुनु भएको छ । सोमबार भएको समितिको १२ औं साधारणसभा तथा चौथो अधिवेशनले लुइँटेलको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको हो । त्यस्तैगरी उद्यानको उपाध्यक्षमा बाबुराम पोखरेल र माधव नेपाल, महासचिवमा रमेशप्रसाद नेप...
असार ३० २०७६ ekhabarnepal
रासस काठमाडौँ ,असार ३० निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ (पुस १६)सम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न क...
असार २९ २०७६ ekhabarnepal
काठमाडौं,असार २९ अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म असार ६० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये २४ जना महिला ३६ जना पुरुष रहेको नेपाल प्रहरीले जनाएको छ। यस्तै नेपाल प्रहरीका अनुसार बाढी पहिरोबाट घाइते हुनेहरुमा (१७ जना महिला र २१ जना पुरुष) ३८ जना, २६ जना बेपत्ता (१२ महिल...
असार २८ २०७६ ekhabarnepal
रासस विराटनगर,असार २८ लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्। भारतको बिहार जलमग्न भए...
असार २८ २०७६ ekhabarnepal
काठमाडौं, असार २८ अविरल रुपमा परेको वर्षासँगै आएको बढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार (आज) दिउँसो ३ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको हो। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढी ललितपुरमा ५ जनाको ज्यान गएको...असार २७ २०७६ ekhabarnepal
बुटवल, असार २७ । बुटवल उपमहानगरपालिकाले वृहत्त शैक्षिक संगोष्ठी गरेको छ । बुटवलले तयार पारेको स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाका विषयमा सुझाव संकलनका लागि संगोष्ठी गरिएको हो । बुटवल उपमहानगरपालिकाको सभाहलमा भएको शैक्षिक संगोष्ठीमा शिक्षविद, विषयविज्ञहरु र शैक्षिक सरोकारवालाहरुको सहभागिता थियो । वि...
असार २७ २०७६ ekhabarnepal
रासस बाँके, असार, २७ गते । नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् । प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्ला...
असार २७ २०७६ ekhabarnepal
काठमाडौ, असार २७ गते । दुई दिन देखिको निरन्तर वर्षाले देशभर धनजनको क्षति भएको समाचारहरू प्राप्त भएका छन् । गृहमन्त्रालयका अनुसार देशभर शुक्रबार अपरान्ह सम्म एघार जनाको मृत्यु भएको छ भने आठ जना वेपत्ता भएका छन् । बाढी पहिरोका कारण १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । यसबीच मुलपानीमा पर्खाल भत्कँदा तीन जनाको मृत्यु भएको गृहमन्त्रालयले...
असार २७ २०७६ ekhabarnepal
यातायात मजदूर तथा व्यवसायी भलाई कोषको साधारणसभा बुटवल, २७ असार । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताएका छन् । बिगतमा कानुनको अभावमा यातायात क्षेत्रलाई उचित संबोधन गर्न नसकिएको भन्दै उनले प्रदेशसभाले अधिकांश कानुन बनाइसकेकाले अव यातायात क्षेत्र पनि व्यवस्थित हुने दावी गरे । यात...
असार २७ २०७६ ekhabarnepal
काठमाडौं, असार २७ गते । यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा चिप्लिएको छ । नेपालगन्जबाट काठमाडौ बिaमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको हो । सो जहाजमा ६६ यात्रु सवार थिए । यति एयरलाइन्सका अनुसार जहाज धावनमार्गमा चिप्लदा २ जना सामान्य घाइते भएका छन् ।
असार २७ २०७६ ekhabarnepal
काठमाडौं, असार २७ बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाका नदी खोलामा जलतसतहले सतर्कता तह पार गरेको उल्लेख गर्दै होसियारी अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार भारी वर्षाका कारण प्रदेश १,२, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय: नदीहरूमा जलसतह सतर्कता तह आसपास छ। थप वर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलह...
असार २७ २०७६ ekhabarnepal
काठमाडौँ,असार २७ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको वि...
असार २५ २०७६ ekhabarnepal
काठमाडौँ,असार २५ भारतबाट आयात हुने तरकारी तथा फलफलमा विषादी परीक्षण नगर्ने सरकाकारे निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । विषादी परीक्षण रोक्ने सरकारको असार १८ गतेका निर्णय खारेजीको माग गर्दै मंगलबार दायर भएका तीन वटा रिटको एकसाथ सुनुवाइ गर्दैै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । मंगलबार अधिवक्...
असार २५ २०७६ ekhabarnepal
रासस अछाम,असार २५ अछामको मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा मंगलबार राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् । उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका स...
असार २४ २०७६ ekhabarnepal
काठमाडौँ,असार २४ पत्रकार एवं नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सम्पादन गरेको नेपालको कूटनीतिक अभ्यास, राजदूतहरुको अनुभव’ सार्वजनिक भएको छ। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाश गरेको पुस्तक मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरेका हुन्। पुस्तकमा विभिन्न कालखण्डमा नेपालको राजदूतका रुपमा काम गरेका २० जना पाक...
असार २४ २०७६ ekhabarnepal
पर्यटन प्रवद्र्धनका लागि ८ बुदे घोषणा पत्र भैरहवा,असार २४ । नेपाल भारतका पत्रकारहरुको सोमवार भैरहवामा सम्पन्न नेपाल भारत पर्यटन प्रवद्र्धन विषयक छलफल कार्यक्रमले ८ बुदे घोषणा पत्र जारी गरेको छ । लुम्विनी भ्रमण बर्ष २०७६ को सन्दर्भमा भ्रमण वर्ष सचिवालयको आयोजनामा भएको बैठकले नेपाल भारतको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमहरुबाट सहयोग पुर्याउन...
असार २१ २०७६ ekhabarnepal
कपिलवस्तु :असार २१ प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको फरार अभियुक्त नसिम खाँन उर्फ बाद्शाह पक्राउ परेका छन्। कपिलवस्तु जिल्लाको साविक पिपरा गाविस वडा नं. २, हालको मायादेवी गाउँपालिका वडा नम्बर ४ घर भएका उनी सीमावर्ती भारतको अलिअढवामा लुकेर बस्दै आएका थिए। प्रहरीका अनुसार उनले त्यहाँ घरसमेत बनाएका छन्। विगतको माओवादी द्वन्द्वमा प्रतिका...
असार १९ २०७६ ekhabarnepal
अघाँखाँची, असार १९ अर्घाखाँचीको खाँचीखोलमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीखोलामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भूमिकास्थान नगरपालिका ३, धारापानीका जीप धनी सुमन्त भुसाल र अन्य एक जना रहेका छन । कपिलवस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखा...
असार १६ २०७६ ekhabarnepal
रासस काठमाडौं, असार १६ दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलन पाल्पा घोषणापत्र जारी गर्दै सकिएको छ। यही असार १३ गतेदेखि आजसम्म तानसेनमा चलेको सम्मेलनले १५ बुँदे पाल्पा घोषणापत्र जारी गरेको हो। सम्मेलनले नेपाल सकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सार्वजनिक प्रशारणलगायत आमसञ्चारसँग सम्बन्धित सम्पूर्...
असार १६ २०७६ ekhabarnepal
बीबीसी विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ। विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) ...असार १५ २०७६ ekhabarnepal
प्रकाश न्यौपाने भैरहवा, असार १५ । बुद्धजन्मस्थल लुम्बिनीसहित प्रदेश पाँचका पर्यटकीय गन्तव्य भ्रमणको निम्तो बाँड्दै रोड–सोमा निस्किएका पर्यटन व्यवसायीले सातै प्रदेशमा कार्यक्रम गरी निम्तो दिएका छन् । आइतबार मात्रै ४ दिनको पश्चिम नेपालको रोड–सो सकेर फर्किएको व्यवसायीले जनाएका छन् । रोड–सोका क्रममा स्थानीय तह र प्रदेश सरकारलाई र उनीहरुमाफर्त्...
असार १५ २०७६ ekhabarnepal
विराटनगर,असार १५, मोरङको लेटाङ नगरपालिका ३ का एक युवकले आफनो लिंग छेदन गरेर सख्त घाइते भएका छन् । बिहीबार अपराह्न घरमा कोही नभएको अवस्थामा २२ वर्षीय सुभाष भनिने सुनिल राईले आफैंले लिङग छिनाएर सख्त घाइते भएको प्रहरीले जनाएको छ । उनको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । काटिएको लिङग जोड्ने चिकित्सकको...
असार १५ २०७६ ekhabarnepal
बुटवल, असार १५ सरकारले अघि बढाउन लागेको दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारण लाइनको मोडालिटी (प्रारूप)का सम्बन्धमा अन्योल उत्पन्न भएको छ । अन्तरदेशीय प्रसारण लाइन बनाउनका लागि दुवै देशबीच सहमति भएपनि नेपाल र भारतबीच कुन मोडालिटीमा बनाउने भन्नेमै अन्योल देखिएको हो । विगत तीन वर्षदेखि दुवै देशबीच मोडालिटी निर्माणका लागि बैठक र छलफल अ...
असार १४ २०७६ ekhabarnepal
काठमाडौं,असार १४ काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । मह...
असार १४ २०७६ ekhabarnepal
बीबीसी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार र शनिवार पूर्वी, मध्य र पश्चिम नेपालका केही साना नदीनालामा पानीको बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आउने २४ घण्टा देशको पूर्वदेखि पश्चिमसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बाढी...
असार १२ २०७६ ekhabarnepal
काठमाडौ, असार १२ गते । यस वर्षका माध्यामिक शिक्षा परीक्षा (एससीईइर्) को परीक्षाफल विहीबार प्रकाशित भएको छ । यस वर्षको एसईई परीक्षमा कुल चार लाग ५९ हजार २७५ जना विद्यार्थी सहभागी भएका थिए । नेपाल सरकार राष्ट्रिय परीक्षा वोर्डका अनुसार जीपीए ३.६० देखि ४.०० सम्म १७ हजार ५८०, जीपीए ३.२ देखि ३.६ सम्म १७ हजार ५८० र ३.२ देखि ३.६ सम्म ल्याइ उत...
असार १२ २०७६ ekhabarnepal
काठमाडौँ,असार १२ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले बुधबार नै परीक्षा सार्वज...
असार ११ २०७६ ekhabarnepal
रासस काठमाडौँ,असार ११ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा/नगरसभामा पेश गरेको बजेट तीन दिनभित्र पठाउन निर्देशन दिइएको जानकारी दिए । उनका अनुसार बजेटको आय-व्ययसहितको विवरण मन्त्रालयमा पठा...
असार ११ २०७६ ekhabarnepal
रासस काठमाडौं, असार ११ सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ। विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। बस कुन प्रक्रियाबाट खरीद गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानक...
असार १० २०७६ ekhabarnepal
अछाम,असार १० सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।a पन्चदेवल विनायक नगरपालिकाकाे ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्था...
असार ९ २०७६ ekhabarnepal
बुटवल, असार ९ बुटवल उपमहानगरपालिका वडा नं. १३ मा स्थापना गरिने रामापिथेकस प्राणी उद्यानको सम्भाब्यता अध्ययन तथा ब्यवस्थापन कार्ययोजनाको मस्यौदा प्रतिवेदनमाथि सोमवार वृहत् छलफल गरियो । प्रदेश सरकारको तवर्mवाट वन निर्देशनालयमार्फत् गरिएको सो अध्ययनले जितेश्वरी तथा चारपाला सामुदायिक वनको करिब ८० हे. जग्गामा आधुनिक, उत्कृष्ठ, अनुसन्धानमूलक, मनोरञ्...
असार ९ २०७६ ekhabarnepal
रासस रुपन्देही असार ९ रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ। गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको एक समूहले बलात्कार गरेको हो। पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज...
असार ७ २०७६ ekhabarnepal
बीबीसी नेपाली सेवा भूमिगत पानी अत्यधिक मात्रामा तान्ने बढ्दो प्रवृत्ति र चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको चरम दोहनका कारण तराईका जिल्लामा पानीको सतह कम हुन थालेको भूगर्भविद्हरूले बताएका छन्। राज्यले समयमै आवश्यक कदम नचाले तराईमा भविष्यमा पानीको चरम अभाव हुन सक्नेतर्फ उनीहरूले सचेत पनि गराएका छन्। कतिपय मानिसहरू आफ्नो घरको कल ...
असार ६ २०७६ ekhabarnepal
काठमाडौं असार ६ निर्माणाधिन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरको सकुशल उद्धार भएको छ। सुरुङको प्रवेश मार्गमा बिहीबार राती साँढे ८ बजे सुख्खा पहिरो खस्दा ११ नेपाली र ६ चिनियाँ गरी १७ जना कामदार थुनिएका थिए। उनीहरु सबैलाई बिहान साढे सात बजेसम्ममा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी भोगेन्द...
असार ६ २०७६ ekhabarnepal
काठमाडौँ, असार ६ गते । यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिनुभयो । विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएको औपचारिक जानकारी गराएको छ । मनसुन भित्रिएको जानकारी पाएसँगै अब धान रोपाइँ गर्ने...
असार ५ २०७६ ekhabarnepal
असार ५ बीबीसी शीतयुद्धकालीन जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरूले हिमालयका हिमनदीहरूमा भइरहेको परिवर्तनको नाटकीय स्तर देखाएका छन्। अमेरिकी जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरू विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाएका ...
असार ५ २०७६ ekhabarnepal
जनकपुर असार ५ जनकपुर उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आठ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा भएको आगलागीमा तीन होटल जलेका छन्। आगलागीपछि ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको प्रहर धनुषाका एसपी शेखर खनालले जानकारी दिए। बिहान पौने ३ बजेदेखि सुरु भएको आगो ५ बजे नियन्त्रणमा आएको छ। तीन होटल जल्दा ३२ लाखको क्षति भएको प्...असार ४ २०७६ ekhabarnepal
काठमाडौं, असार ४ रासस काठमाडौं– आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी) ले ‘पतञ्जलि’ पुस्तकमार्फत उनको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गरेका छन् । विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन...
असार ४ २०७६ ekhabarnepal
धनगढी,असार ४ बझाङ जिल्लामा जीप दुर्घटनामा परि मृत्यु भएका दश जनाको बुधबार सामुहिक अन्त्येष्टी गरिएको छ। दुर्घटनामा परेका जीप मालिक र मृतक परिवारहरुको क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट लास बुझेर मृतकका आफन्तहरुले परम्परा अनुसार आफ्नो मसानघाटमा दाहसंस्कार गरेका हुन्। जिल्ला अस्पताल सिमखेतबाट मृतक दश जनाको शवयात्रामा सदरमुकाम...
असार ४ २०७६ ekhabarnepal
डोल्पा,जेठ ४ गते । जाजरकोट–डोल्पा सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्न लागिएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडकले यसै महिनाभित्रै पूर्णता पाउने बताउँदै आयोजना नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत विभागलाई यसै महिना हस्तान्तरण गर्न लागिएकोे सेनाले जनाएको छ । जाजरकोटको पासागाडदेखि दुनैसम्मको ११८ किलोमिटर सडक आयोजना...
असार ४ २०७६ ekhabarnepal
काठमाडौँ,असार ४ – देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभावका तथा पूर्वको सीमा क्षेत्रमा पूर्वी वायुको प्रभावका कारण मौसम बदली भएको मौसमविद वरुण पौडेलले बताए । केही ठाउँमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मनसुन भित्रिनका ला...
असार ३ २०७६ ekhabarnepal
भैरहवा, असार ३ । नेपाल थारु संघ रुपन्देही जिल्ला अध्यक्ष सन्तराम चौधरीलाई पितृशोक परेको छ । उनको बुबा कल्लु प्रसाद थारुको सोमबार निधन भएको छ । रुपन्देहीको किसान आन्दोलनमा अग्रहणी भूमिका खेलेका कल्लु प्रसाद थारु पन्चायतकालमा टिकुलीगढ गाउपन्चायतको तत्कालिन उपप्रधान समेत थिए । विक्रम सम्बत २००० सालमा ओमसतिया गाउपालिका वडा नं १ को केवटलीयामा जन्मि...असार ३ २०७६ ekhabarnepal
बुटवल,असार ३ । प्रहरीले भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला छन् । प्रहरीका अनुसार उनी बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरहवा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए । तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थि...
असार ३ २०७६ ekhabarnepal
कपिलवस्तु,असार ३ । कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्नेक्रममा तीन जनाको ज्यान गएको छ । मंगलबार दिउँसो पौडी खेल्नेक्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा बिजयनगर गाउँपालिका अन्दाजी १६/१७ बर्षका आशिष भट्टराई, सोही ठाउँका १८ बर्षीय सुमित सुनार र सोही ठाउँकै १७ बर्षीय निरन्जन भुसाल रहेको जिल्ल...
असार ३ २०७६ ekhabarnepal
हुम्ला,असार ३ - खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ । खार्पुनाथ-५ कैलाबालुमा लट नम्बर नखुेलेको ७१६६ नम्बरको जीप कर्णालीमा खसेको प्रहरीले जनाएको छ । जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित अरु पनि चढेको अनुमान गरिए पनि को को थिए भन्नेबारे खुल्न सकेकाे छैन । जीपमा कतिजना यात्रु थिए भन्ने एकिन नभए...
असार ३ २०७६ ekhabarnepal
भैरहवा, असार ३ । भैरहवा क्षेत्रका पर्यटन व्यवसायी, संघसंस्था, बुद्धिजीवी र सामाजिक अगुवाहरुले सिद्धार्थनगर नगरपालिकालाई पर्यटनमैत्री बनाई विकास गरिनु पर्ने सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको बजेट र नगरपालिकाले बनाउन लागेको दीर्घकालीन गुरुयोजना बारे सोमबार भएको पूर्वाधार र पर्यटन विषय छलफलमा सहभागीहरुले बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवे...
असार ३ २०७६ ekhabarnepal
सोलुखुम्बु,असार ३ : तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान अवरुद्ध हँुदा यात्रु अलपत्र परेका छन्। बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र वर्षात समेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि बिमानले उडान नभरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए। सोमबार सात वटा उडान तालिका भए पनि एउटा पनि उडान भएन। उडान प्रभावित...
जेठ ३१ २०७६ ekhabarnepal
प्रदीप आचार्य बुटवल, जेठ ३१ । बुटवल उपमहानगरपालिका १ मा रहेको श्री ३ बडामहारानीको जग्गामा डोजर चलाईएको छ । बिगत लामो समयदेखि सोही सार्वजनिक स्थलमा बसोबास गर्दै आईरहेका ब्यक्तिहरुलाई हटाएर डोजर चलाईएको हो । विगत ४८ वर्षदेखि वस्दै आएका बासिन्दालाई बुटवल उपमहानगरपालिकाले डोजर लगाएर हटाएपछि घरवार विहिन हुन पुगेका १६ परिवारको विचल्ली भएक...
जेठ ३० २०७६ ekhabarnepal
काडमाडाैं,जेठ ३० । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माण प्रस्तावभन्दा ७० करोड कममा ठेक्का दिने सहमति भएको छ । प्राविधिक रुपमा उत्कृष्ट ठहरिएको हाज्मा/आन्दो जेभीको आर्थिक प्रस्ताव अन्य कम्पनीको भन्दा बढी भएपछि वार्तामार्फत सहमति भएको हो । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट...
जेठ २९ २०७६ ekhabarnepal
स्याङ्जा,जेष्ठ २९ छोरीलाई बलात्कार गरेको अभियोगमा पुतलीबजार नगरपालिका–३ का एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । उनीमाथि हाड–नाता करणीसहित ज्यान मार्ने उद्योगको मुद्दा थियो । ज्यान मार्ने उद्योगमा भने सफाइ पाएका छन् । पीडितले ०७५ माघ १५ गते मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला न्यायाधीश रमानाथ पौडेलको इजलासले मुलुकी अपराध संह...