साउन ६ २०७४ एजेन्सी
साउन ६, साउदीका राजकुमारले महिला र पुरुषलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि निकै रिसाएका राजा सलमानको आदेशमा उनलाई पक्राउ गरिएको छ । भाइरल भिडियोले राजाको ध्यान आकर्षित गरेपछि उनले राजकुमार साउद बिन अब्दुलाजिज बिन मुसाइद बिन साउद बिन अब्दुल्लाजिज एल साउदविरुद्ध पक्राउ पुर्जी जारी गर्दै मौखिक र शारिरिक आक्रमणमा सहभागी सबैलाई पक्राउ...
साउन ५ २०७४ एजेन्सी
काठमाडौं साउन ५ । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । क...
साउन ५ २०७४ बीबीसी
साउन ५, अमेरिकाको मिशिगनमा एक महिलालाई श्रीमानको हत्याको मामलामा सुगाले बयान दिएपछि दोषी ठहराइएको छ । ग्लेन्ना दुरमले सन् २०१५ मा सुगााको अगाडि आफ्ना श्रीमान मार्टिनमाथि पाँच गोली चलाएकी थिइन् । त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गर्ने कोसिस पनि गरेकी थिइन् । मार्टिनकी पूर्व श्रीमतीका अनुसार सुगाले उनको (मार्टिनको) आवाज निकाले...
साउन ४ २०७४ बीबीसी
साउन ४, भारत आफ्नो परमाण हतियारको लगातार आधुनिकिरण र विकास गरिरहेको छ र उसको परमाणु तैयारीका निशानामा पाकिस्तान होइन अब चीन हो । विश्वको परमाणु कार्यक्रममाथि नजर राख्ने अमेरिकाका दुई अग्रणी परमाणु विशेषज्ञले एक रिपोर्टमा यस्तो दावी गरेका छन् । डिजिटल जर्नल आफ्टर मिडनाइटमा छापिएको यो रिपोटएमा हैन्स एम क्रिस्टेशन र रावर्ट एस नौरिसले बताएका ...
साउन ३ २०७४ एजेन्सी
साउन ३-एसियन एजमा छापिएको समाचार अनुसार सिक्किम सेक्टरको सीमामा भारतसँग जारी सैन्य गतिरोधकाबीच चीनले तिब्बतमा ११ घण्टासम्म सैन्य अभ्यास गरेको छ । चीनको सेनाको भनाई छ कि, उसले तिब्बतको पहाडी क्षेत्रमा घुसपैठ र हमला तथा आफ्नो क्षमता अभिवृद्धिका लागि युद्धअभ्यास गरेको हो । पत्रिकाका अनुसार विश्लेषकहरुको भनाई छ कि, युद्धअभ्यास चीनका जनतलाईयो आश्वस...
साउन २ २०७४ एजेन्सी
साउन २, दक्षिण कोरियाले उत्तर कोरियासँग सैन्य छलफलका लागि प्रस्ताव राखेको छ । प्योंगयाङले लामो दुरीको परमाणु परिक्षण गरेको केही हप्तापछि दक्षिण कोरियाले यस्तो निर्णय गरेको हो । यदि यो सफल भए, सन् २०१५ पछिको पहिलो उच्च स्तरीय वार्ता हुनेछ । एक वरिष्ठ अधिकारीले उक्त वार्ताले दुई कोरियाको सिमानामा वर्षौंदेखि चल्दै आएको समस्त सैन्य तनाव कम ग...
साउन १ २०७४ एजेन्सी
साउन, १ । ब्राजिलकी एक महिला नेतृले बामपन्थी प्रदर्शनकारीमाथि आफ्नो विवाहमा अवरोधको प्रयास गरेको आरोप लगाएकी छन् । २५ वर्षीया मारिया भिक्टोरिया ब्राजिलको पाराना प्रान्तकी राज्य सभा सदस्य हुन् र उनका पिता ब्राजिली राष्ट्रपति माइकल टेमेरको सरकारमा स्वास्थ्यमन्त्री छन् । मारियाको यो दावी छ कि राष्ट्रपतिलाई उनको परिवारले गरेको समर्थनका कारण...
साउन १ २०७४ एजेन्सी
साउन,१। दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर निर्धारण भएको छ । मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो । योनहाप न्यूज एजेन्सीका अनुसार यो गत वर्षको भन्दा १६.४ प्रतिशत बढी हो । यसबाट दक्षिण कोरियामा कार्यरत नेपालीह...
साउन १ २०७४ बीबीसी
साउन १, दोहा – साउदी अरबले कतारमाथि आतंकवादी संगठनलाई बढावा दिएको आरोप लगाउँदै सबै कुटनीतिक सम्बन्ध समाप्त गरेको छ । तर, कतारमाथि भने यसको खासै धेरै असर परिरहेको देखिएको छैन । साउदी अरबसँगै युएई, बहराइन र इजिप्टले पनि कतारसँग कुटनीतिक सम्बन्ध ताडेका थिए । त्यसपछि यमन, लिविया र मालदिभ्सले पनि कतारसँग दुरी बनाएको थियो । साउदी अरबले कतार...
असार ३१ २०७४ बीबीसी
असार ३१,। केही समय अघि हवाई उडानको क्रममा विमानको ढोका खोलिएका दुई घटना सार्वजनिक भए । पछिल्लो मंगलबार भारतमा एयर एशियाका एक यात्रीले राँचीमा ढोका खोल्ने प्रयास गरे भने पछिल्लो शनिबार एक अमेरिकी युवकले डेल्टा एयरलाइन्सको बाथरुमबाट निस्किएलगत्तै यस्तै गर्ने कोसिस गरेका थिए । राँचीको फ्लाइटमा आफताब नामक ती युवकको प्रयासलाई विफल बनाउन फ्लाइटका च...
असार २९ २०७४ बीबीसी
असार २९, पाकिस्तानमा नवाज शरिफको सरकारलाई माइक्रोसफ्टको एउटा फन्टले ढाल्ने संकेत देखिएको विभिन्न संचारमाध्यमले बताएका छन् । नवाज शरिफविरुद्ध चलिरहेको पनामागेट घोटाला काण्डमा उनकी छोरी मरयामले प्रस्तुत गरेको दस्तावेजमा प्रयोग गरिएका माइक्रोसफ्टको फन्टका कारण शरिफको सरकार नै ढल्ने सम्भावना रहेको पाकिस्तानी मिडियाले बताएका छन् । द एक्सप्र...
असार २९ २०७४ एजेन्सी
असार २९, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाट उत्कृष्ट भएको बताएका छन् । क्रिश्चियन ब्रोडकास्टिङ नेटवर्क (सीबीएन) लाई दिएको अन्तर्वार्ताको क्रममा उनले यसो बताएका हुन् । ट्रम्प र पुटिनको उक्त भेटघाट जी–२० को बैठकको क्रममा ह्याबर्गमा भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनले ह्वाइट हाउसमा हिला...
असार २८ २०७४ बीबीसी
संसारकै सबैभन्दा शक्तिशाली महिलाको रुपमा लिइन्छ जर्मन चान्सलर एन्जेला मर्केललाई । उनलाई श्रीमतीका रुपमा पाउने भाग्यमानी पुरुष को होलान् ? धेरैलाई कौतुहल लाग्न सक्छ । एन्जेलाका पति योआखिम जाउअर एक प्रोफेसर हुन् । उनलाई निकै कम मानिसहरुले चिन्छन्, किनकि उनी कहिले पनि चर्चामा आउन चाहेनन् । मिडियाबाट सधैं टाढै रहे । सन् २००७ मा जर्मनीले जी–८ क...
असार २८ २०७४ .
असार २८, बेइजिङ – अफ्रिकाको जिबुटीमा चीनले नयाँ सैन्य बेस स्थापना गर्नका लागि चीनले सैनिकहरुले पठाएको बेइजिङको सरकारी मिडियाले जनाएको छ । विदेशी भूमिमा चीनको यो पहिलो सैन्य बेस हुनेछ । चीनले अफ्रिका र पश्चिम एसियामा शान्ति स्थापना र मानवीय सहायताका लागि यो बेसको प्रयोग गरिने बताएको छ । सिन्हवाका अनुसार यसलाई सैन्य सहकार्य, जल अभ्यास र उद...
असार २७ २०७४ एजेन्सी
असार २७ अमेरिकी सेनाको एक कार्गो विमान सोमबार बेलुका मिसिसिपीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । यूएस मरिनले ट्वीट गरेर सो कुराको जानकारी दिएको हो । दुर्घटनामा मारिएका सबै मरिन भएको बताइएको छ । यसमा कोही पनि सर्वसाधारण नपरेको खबर छ । आठ किलोमिटर टाढासम्म पुग्यो भग्नावशेषः डिजास्टर म्यानेजमेन्ट अधिकारीका अनुसार केसी–१३० विमान मिसिसि...
असार २७ २०७४ एजेन्सी
असार २७, । भारत प्रशासित कश्मिरको अनन्तनाग जिल्लामा अमरनाथको यात्रामा निस्किएका तीर्थयात्रीमाथि सोमबार राती स्थानीय समयानुसार ८ः२० मा भएको चरमपन्थी हमलामा सात जनाको मृत्यु भएको छ । जम्मू कश्मिरकी मुख्यमन्त्री महबूबा मुफ्तीले यसको पुष्टि गरेकी हुन् । प्रशासनका अनुसार मृत्यु हुनेमा पाँच महिलाब छन् । हमलामा कम्तीमा पनि १९ जना घाइते भएका छन् ...
असार २६ २०७४ एजेन्सी
असार २६,। भारतको राजधानी स्थित एक रेष्टुरेन्टले चिल्ली बर्गर खाने एक प्रतिस्पर्धाको आयोजना गरेको थियो । अफर थियो जसले सबैभन्दा धेरै खान्छ, ती व्यक्तिले एक महिनाभरी रेष्टुरेन्टमा निःशुल्का खाना पाउनेछ । दिल्ली युनिभर्सिटी (डियू) का एक विद्यार्थीले यसमा बाजी मारे तर यो चक्करको उनको पेटको भित्री भाग फुटेको छ जसका कारण उनले शल्यक्रिया गराउनुपर्यो र...
असार २५ २०७४ एजेन्सी
असार २५ नेपालीभाषी बहुल पश्चिम बंगालको दार्जिलिङमा शुक्रबारदेखि चर्किएको ताजा आन्दोलनपश्चात् मुख्यमन्त्री ममता बेनर्जीले छलफलका लागि आफू तयार भएको बताएकी छिन् । आन्दोलनको अगुवाई गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले भने वार्ताको ढोका सधैंका लागि बन्द भएको बताएको छ । शनिबार राती गोर्खा जनमुक्ति मोर्चाले जारी गरेको बयानमा छलफल गोर्खाल्याण्ड सँगम...
असार २४ २०७४ एजेन्सी
असार २४,। दार्जिलिङबाट १५ किलोमिटर टाढा सोनाडामा एक युवकको शव फेला परेपछि त्यहाँ पुनः हिंसा भड्किएको छ । स्थानीयले आधा रातमा औषधी लिएर फर्किरहेका युवकलाई पुलिसले गोली हानेर हत्या गरेको भनी आरोप लगाएको छ । यद्यपी, मृतक ताशी भूटिया गोरखा नेशनल लिबरेशन फ्रन्टका सदस्य थिए वा गोरखा जनमुक्ति मोर्चाका भन्ने बारे आधिकारी पुष्टि हुन नसकेको बताइएको छ । ...
असार २४ २०७४ एजेन्सी
असार २३, द इन्डिपेन्डेन्ट भनिन्छ, प्रेम अन्धो हुन्छ । यसमा उमेरको केही सीमा हुँदैन । यो वाक्यलाई पुष्टि गर्ने एउटा घटना जकार्तामा सार्वजनिक भएको छ । सुन्दा अचम्म लाग्ला, एक १५ वर्षका किशोरले ७३ वर्षीया वृद्धासँग प्रेम विवाह गरेका छन् । विवाह गर्नका लागि दुलहा किशोर भएकाले उनीहरुलाई अनुमती दिइएको थिएन तर दुबैले विवाह रोकिए आत्महत्या गर्ने धम्...
असार २४ २०७४ एजेन्सी
असार २४ । दार्जिलिङमा गोरखा जनमुक्ति मोर्चाको अनिश्चितकालीन हड़तालको असर देखिन थालेको छ । दार्जिलिङबासीको बन्दकका कारण खान नमिलेपछि अहिले पसल तथा घरमा समेत लूटपाट सुरु भएको छ। यहाँ गुड्ने गाडीलार्इ रोकेर समेत स्थानीयहरुले लूट्न सुरु गरेका छन् । बिहीकार जीजेएमको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा १३ जुन देखि चलिरहेको बैठक १८ जुलार्इदेखि बढाउने निर्...
असार २४ २०७४ एजेन्सी
असार ,२४ | विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकको संगठन जी–२० को सम्मेलन जर्मनकीको ह्यामबर्ग सहरमा शुक्रबारदेखि सुरु भएको छ । दुई दिने सो सम्मेलनमा भाग लिन विश्वका नेता ह्यामबर्ग पुगिसेका छन् । सम्मेलनमा अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्प, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जिला मर्केल, भारतीय...
असार २४ २०७४ एजेन्सी
असार २४ कतारसँग हरेक प्रकारको सम्बन्ध समाप्त गरेको र नयाँ युवराजाधिराज नियुक्त गरेको साउद िअरबको शाही परिवारको चर्चा अहिले निकै चुलिएको छ । साउदी शाही परिवारलाई संसारको सबैभन्दा धनी शाही परिवारमा समावेश गरिन्छ । साउदी परिवारले प्रयोग गर्ने सुनको जलप लगाइएको कार, शानदार पार्टी र उनीहरुको महँगो जीवनशैली संसारभरी चर्चित छ । शाही परिवारको तर्फबा...
असार २३ २०७४ एजेन्सी
असार २३, भारत चीनबिचको सीमा विवाद करिब ५८ वर्ष पुरानो हो । चीनले सन् १९५९ मा भारतको ५० हजार वर्गमिटर इलाकामा आफ्नो हक जताएको थियो । भारतले यसको विरोध गर्यो । झगडा बढिरह्यो र अन्त्यमा सन् १९६२ मा चीनले भारतमाथि हमला गर्यो जसमा भारतको हार भयो । अहिले पुनः भारत र चीनबिच करिब एक महिना अघिदेखि सीमा विवाद चर्किएको छ । यसपटक चीनले सिक्किमको इलाका छाने...
असार २२ २०७४ .
काठमाडौं असार २२ । चीनले भारतलाई सिक्किम छुट्टाउने चेतावनी दिएको छ । बुधबार चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाईम्सले लेखेको सम्पादकीयमा भारतले सिक्किम कसरी अपधस्त गरेको छ भन्ने कुरा सारा विश्वलाई चेतना भएको भन्दै भारतको अतिवाद चलिरहे चीनले सिक्किमलाई स्वतन्त्र राज्य बनाउन आफूले पनि पहल गर्ने चेतावनी दिएको छ । सम्पादकीयमा भारतले चीनमाथि प्रय...
असार २२ २०७४ एजेन्सी
बीबीसी,असार २२ पंजाब र हरियाणा हाई कोर्टले दिव्य ज्योती पंथका संस्थापक आशुतोष महाराजको भक्तलाई उनको शव फ्रिजरमा सुरक्षित राख्ने अनुमती दिएको छ । अदालतले तीन वर्ष पुरानो यो मुद्दामाथि निर्णय सुनाएको हो । आशुतोष महाराजको संदिग्ध हृदयघातका कारण सन् २०१४ को जनवरीमा मृत्यु भएको थियो तर उनका भक्तको उनी गहिरो ध्यानमा लिन भएको र एक दिन जीवित हुने...
असार २२ २०७४ एजेन्सी
बीबीसी,असार २२ अरब देशले अलग्गाएको कतारमाथि खाडी देशको प्रतिबन्ध कायम रहने साउदी अरबले जानकारी दिएको छ । कतारमाथि ‘आतंकवादको पोषण’ गरेको आरोप लगाउँदै खाडी देशले पछिल्लो महिना कूटनीतिक सम्बन्ध समाप्त गर्दै त्यसमाथि प्रतिबन्ध पनि लगाएको थियो । कतारलाई यी देशले १३ बुँदे माग सुम्पिएको थियो जसलाई कतारले मान्न अस्विकार गरेको थियो । यी मागक...
असार २१ २०७४ .
असार २१, वासिङटन – उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाले पुष्टि गरेको छ । विज्ञहरुले उक्त क्षेप्यास्त्र अलास्कासम्म पुग्न सक्ने अनुमान गरेका छन् । अमेरिकी सेक्रेटरी अफ स्टेट रेक्स टाइलर्सनले यसलाई अमेरिका र विश्वका लागि ‘खतराको नयाँ संकेत’ भएको बताउँदै वासिङटनले परमाणु हतियारयुक्त उत्तर कोरियालाई कहिल्यै स्वीक...
असार २१ २०७४ एजेन्सी
असार २१, नयाँ दिल्ली – सिक्किममा रहेको भारत र चीनको सीमामा जारी सैन्य तनावमा चीनले सम्झौता नगर्ने स्पष्ट पार्दै यो ‘गम्भीर’ अवस्था समाधान गर्ने जिम्मा अब नयाँ दिल्लीको रहेको बताएको छ । भारतका लागि चिनियाँ राजदूत लुओ जाओहुईले मंगलबार जारी तनावबारे प्रतिक्रिया दिँदै ‘बल नयाँ दिल्लीको कोर्टमा रहेको’ बताउँदै अब जारी तनावबारे कस्तो विकल्प रोज्न...
असार १९ २०७४ एजेन्सी
असार १९, बीबीसी एक अमेरिकी युद्धपोत दक्षिण चीन सागरतर्फ बढ्दै विवादित सीमा नजिकै पुगेको चीनले दाबी गरेको छ । चीनले दाबी गरे अनुसार अमेरिकी जलसेनाको युद्धपोत यूएसएस स्टीथम दक्षिण चीन सागमा ट्राइटन आइल्याण्डको १२ मिलको दायरामा आइसकेको छ । उक्त टापू पारासेल द्वीप समूहको हिस्सा हो । यो सानो टापूमाथि भियतनाम र ताइवानले पनि आफ्नो दाबी गर्दै ...
असार १७ २०७४ एजेन्सी
असार १७,।न्यूयोर्कको ब्रन्क्स–लेबनन अस्पतालमा अन्धधुन्ध गोली बर्साउने बन्दुकधारी डाक्टरले आत्महत्या गरेका छन् । न्यूयोर्कका पुलिस कमिश्नरले सो कुराको पुष्टि गरेका हुन् । डाक्टरको ड्रेस लगाएका र राइफल बोकेको एक व्यक्तिले सय शय्या भएको ब्रन्क्स–लेबनन अस्पतालमा गोलीबारी गरेको बताइएको छ । अपुष्ट खबरका अनुसाउ उक्त हमलामा कम्तीमा पनि ६ जना घाइते...
असार १६ २०७४ एजेन्सी
असार १६, ६ मुश्लिम देश र सम्पूर्ण शरणार्थीका लागि अमेरिका प्रवेश थप कष्टकर बनेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको विवादास्पद आप्रवासीमाथि लगाइएको यात्रा प्रतिबन्ध कार्यान्वयनमा आएपछि यस्तो भएको हो । अमेरिकाले ६ मुश्लिम देशमा नागरिक र शरणार्थीलाई भिसा दिनका लागि नयाँ मापदण्ड तय गरेको छ । नयाँ नियम अनुसार यी देशका भिसा आवेदक वा शरणार्थीको अमेरिक...
असार १३ २०७४ एजेन्सी
रियो असार १३– ब्राजिलका मुख्य अभियोजकले देशका राष्ट्रपति माइकल टेमेरमाथि घुस खाएको आरोप लगाएका छन् । भ्रष्टाचारको आरोपमा फँसेको एक मासु प्याक गर्ने एक ठूलो कम्पनीको मालिकबाट राष्ट्रपतिले घुस खाएको आरोप उनले लगाएका हुन् । यद्यपि, राष्ट्रपति टेमेरले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । आरोपसँग सम्बन्धित दस्तावेज सर्वोच्च अदालतका न्याय...
असार १२ २०७४ बीबीसी
एजेन्सी असार १२ ।अमेरिकी सरकाले कतारको समर्थन गर्दै कूटनीतिक संकट समाप्त गर्नका लागि अरब देशको मागलाई सम्बोधन गर्न कठिन बताएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अरब देशले कतारको अगाडि जुन माग तेर्साएका छन् त्यसलाई पूरा गर्न कतारका लागि कठिन हुने बताएका छन् । साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि १० दिन भित्र इरान...
असार १२ २०७४ एजेन्सी
असार १२ । ह्याकर र अनलाइन कार्यकर्ताको एक अज्ञात समूहले अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले परग्रहवासीको अस्तित्व पत्ता लगाएको दाबी गर्दै चाँडै नै यसबारे घोषणा गर्ने बताएको छ । एक मिडिया रिपोर्टमा यसबारे दाबी गरिएको हो । ह्याकरले आफ्नो वेबसाइटमा लेखेका छन्, ‘नासाको भनाई अनुसार परग्रहवासी आइरहेका छन् ।’ एक अज्ञात व्यक्तिद्वारा जारी गरिएको एक भि...
असार ११ २०७४ एजेन्सी
लण्डन असार ११– बेलायतको संसदमा रहेको कम्प्युटर सिस्टममा साइबर आक्रमण भएको छ । संसदका प्रवक्ताले विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन् । ‘हामीले संसदको नेटवर्कमा अवैधानिक तरिकाले घुस्न खोजेको प्रयास भएको पत्ता लगाएका छौँ । हामीले यस विषयमा नेशनल साइबर सेक्युरिटी सेन्टरसँग मिलेर यो विषयमा अध्ययन गरिरहेका छौँ,’ शनिवार प्रवक्ताले भनेका छन्...
असार ९ २०७४ एजेन्सी
असार ९, । चीनमा आजकाल एक खेलौनाले बच्चाहरुमाथि जादू नै गरिरहेको छ । धनुष आकारको उक्त खेलौना आइसक्रिम स्टिकले बनाइएको छ । तर यो खेलौनाले चीनियाँ पुलिसलाई तनाव दिएको छ । चीनियाँ मिडियाका अनुसार चेंगडू, कूनमिंग र हारबीनजस्ता शहरमा यी खेलौनामाथि प्रतिबन्ध गरिएको छ । यसका साथै पुलिसले स्कूल नजिकै खोलिएका पसलमा छापा मारिरहेको छ किनभने खेलौना ...
असार ८ २०७४ एजेन्सी
असार ८, फेसबुकले प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनका लागि नयाँ–नयाँ परिवर्तन गरिरहन्छ । फेसबुकमा अहिलेसम्म सबैभन्दा ठूलो समस्या यो थियो कि तपाईंको प्रोफाइल फोटो र पोष्ट गरिएको फोटोलाई अन्य व्यक्तिले सजिलै डाउनलोड गर्न सक्थ्यो तर अब यस्तो गर्न सकिने छैन । फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटोलाई सिक्योर बनाउनका लागि नयाँ टूल पेश गरेको छ । के ...
असार ३ २०७४ .
बीबीसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्र कतारले उनकै शब्दमा ऐतिहासिक रुपमै उच्च तहबाट आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन्। ह्वाइट हाउसमा बोल्दै उनले सो खाडी देशले तत्काल त्यस्तो सहयोग बन्द गर्नुपर्ने समय आएको बताए। उनले भने, “हामीले एउटा निर्णय गर्नैपर्ने भयो। के हामी सजिलो बाटो हिंड्ने हो या कठिन तर आवश...
असार ३ २०७४ .
दार्जिलिङ, पश्चिम बंगाल सरकारले बंगला भाषालाई विद्यालयमा अनिवार्य बनाउने गरी अधिसूचना जारी गरेपछि दार्जिलिङमा अहिले तनाव जारी छ । पछिल्लो हप्ता दार्जिलिङमा रहेको राजभवनमा क्याबिनेट मिटिङ चलिरहेको थियो । जसको अगाडि रहेको गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशनको कार्यालय रहेको छ जहाँ प्रदर्शन भइरहेको थियो । क्याबिनेट मिटिङ पछि ढुंगामुढा भएको थियो ...
असार ३ २०७४ .
लण्डन, पश्चिम लण्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी अहिलेसम्म ३० जना घाइते भएका छन् । सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो । एक २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा खटिरेको र यसको यकिन हुन नसकिरहेको बताएको छ । सो भवनभ...
असार ३ २०७४ .
एजेन्सी, सर्बियाका राष्ट्रपतिले एक समलिङ्गी महिलालाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेका छन् । रुढिवादी देश मानिने सर्बियामा यसलाई निकै ठूलो कदम मानिएको छ । नयाँ राष्ट्रपति एलेक्जेन्डर बूचिचले एना ब्रनविचलाई आफ्नो प्रधानमन्त्रीको रुपमा चयन गरेका हुन् । संसदले उनको अनुमोदन औपचारिकता गरेको छ किनभने सत्ताधारी पार्टी र त्यसका समर्थक ...