साउन १७ २०७५ ekhabarnepal
एजेन्सी साउन १७, जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र आँशु ग्यास प्रहार गरेको छ । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीन जनाको मृत्यु भएको छ । सत्तारुढ दल जानु–पिएफका संस्थापक नेता एवं पूर...
साउन १४ २०७५ ekhabarnepal
इश्लामावाद, पाकिस्तान, १४ साउन। पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ । त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बन्नुभएको छ । पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुस...
साउन १३ २०७५ ekhabarnepal
जापानमा आएको शक्तिशाली समुद्री आँधीले मुसलधारे वर्षा र प्रतिघण्टा १८० किलोमिटर वेग भएको हावाहुरी निम्त्याएको छ।'टाइफून जोङ्डारी' नामक आँधी स्थानीय समय अनुसार गए राति १ बजे देशको प्रमुख टापु होन्शूमा प्रवेश गरेको थियो। मौसम पूर्वानुमानसम्बन्धी अधिकारीहरूले ठूलो वर्षाले पहिरो निम्त्याउन सक्ने चेतावनी दिएका छन्।बाढीले दुई सयभन्दा बढी र तातो हावा...
साउन १३ २०७५ ekhabarnepal
काठमाडौं साउन १३, इण्डोनेशियामा भूकम्पमा परी १० जनाको ज्यान गएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र लोमबोकमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । भूकम्पका कारण कयौँ भवम...
साउन १२ २०७५ ekhabarnepal
काठमाडौं साउन १२, एजेन्सी। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १।९ करोड यूरो ट्याक्स छली गरेको आरोपमा स्पेनले उनलाई २ वर्ष जेल तोकिएको थियो । स्पेनीस कानुनअनुसार २ वर्ष सम्मको जेल सजाय पाएकाले जेल...
साउन १० २०७५ ekhabarnepal
बेईजिङ १०, साउन बेईजिङमा रहेको अमेरिकी दूतावासको नजिकै विष्फोट भएको छ । विष्फोट भएको सीएनएनले पुष्टि गरेको हो ।सीएनएनका अनुसार स्थानियहरुले विस्फोटको आवाज सुनेका थिए । दूतावासको वरिपरिको क्षेत्रबाट सेतो धुवाँको ठूलो बादल उडेको समेत देखिएको छ। बेइजिङमा रहेको अमेरिकी दूतावास संसारकै सबैभन्दा सुरक्षित स्थल मध्ये एक मानिन्छ । विष्फोटबारे थप जानक...
साउन ९ २०७५ ekhabarnepal
मस्को साउन ९, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच निरन्तर “उपयोगी सम्पर्क” भइरहेको छ । यसअघि भएको दुई नेताको शिखर वार्ताका क्रममा निरन्तर सम्पर्कमा रहने सहमति भएबमोजिम उहाँहरू सम्पर्कमा रहिरहनु भएको फ्रान्सको प्रमुख प्रशासनीक केन्द्रका अधिकारीहरूले बताएका छन् । रुस र अमेरिकाका बीचमा रहेको कूटनीतिक च...
साउन ८ २०७५ ekhabarnepal
वासिङटन साउन ८, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताउनुभएको छ ।अवस्था जे जसरी अगाडि बढीरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार बताउनुभयो । “नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,” ट्रम्...
साउन ७ २०७५ ekhabarnepal
सोल, ७ साउन उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ । यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ । रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ । यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्तरुपमा आधुनिक रेल सेवा ...
साउन ६ २०७५ ekhabarnepal
टोक्यो साउन ६, जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ । अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन् । गत हप्ताको शुरुदेखि बढेको...
साउन ५ २०७५ ekhabarnepal
काठमाडौं साउन ५, भारतीय प्रधानमन्त्री नरेन्द मोदीले चार वर्षमा विभिन्न विदेशयात्राका क्रममा एक हजार चार सय ८४ करोड रुपैयाँ खर्च भएको छ । यसमा चार्टड विमान, विमान पार्किङ तथा अन्य सुविधाहरु रहेका छन् । बिहीबार भारतीय राज्यसभामा जनरल (सेवानिवृत्त) बीके सिंहले यसबारेमा जानकारी दिएका हुन् । बिजनेस टुडेका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणक...
साउन ४ २०७५ ekhabarnepal
वासिङटन साउन ४, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आपूmआतुर रहेको बताउनुभएको हो । उहाँले हालैको भेटका क्रममा राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेको खुलासा भएको हो ।आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनल...
साउन २ २०७५ ekhabarnepal
बैंकक २, साउन गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् । करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो । ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राखिएको थियो । उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर ...
असार ३२ २०७५ ekhabarnepal
नैरोबी ३२, असार अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुग्नु भएको छ । दुईदिने भ्रमणका लागि उहाँ आइतबार केन्याको राजधानी नैरोबी आइपुग्नु भएको अधिकारीहरुले जनाएका छन् ।नैरोबी आएपछि ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटालाई भेट्न जानु भएको थियो । केन्यामा रहेका बेला अमेरिकी पूर्वरा...
असार ३१ २०७५ ekhabarnepal
बीबीसी, इजराइलले ९० भन्दा बढी रकेट हमलाको जवाफमा आफूले उत्तर गाजामा हमासको दर्जनौं सैन्य क्षेत्रलाई निशाना बनाएको बताएको छ ।प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार गाजा शहरमा भएको हवाई हमलामा दुईको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।यो हमला सन् २०१४ हमासविरुद्ध इजराइलको सबैभन्दा ठूलो हमला हो । थुप्रै इलाकामा हवाई हमलाः इजराइलको रक्षा...
असार २८ २०७५ ekhabarnepal
दुई सातासम्म १२ जना बालकहरू र उनीहरूका एकजना फुटबल प्रशिक्षक फसेको उत्तरी थाईल्याण्डको ताम लुङ्ग गुफालाई अब संग्रहालयमा परिणत गरिने अधिकारीहरूले बताएका छन्।अधिकारीहरूका अनुसार त्यहाँ कसरी उद्धार कार्य सम्पन्न गरियो भनेर देखाइनेछ। कम्तीमा दुई कम्पनीले त्यसको कथा फिल्ममार्फत् समेत देखाउने प्रयास गरेका छन्।उद्धार गरिएका बालक तथा उनीहरूका प्रशिक्...
असार २७ २०७५ ekhabarnepal
एजेन्सी २७, असार पाकिस्तानको पेशावर सहरमा मंगलबार राति एक चुनावी बैठकमा आत्मघाती विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अवामी नेसनल पार्टी (एएनपी) का नेता हारून बिलौर समेत रहेका छन्। प्रारम्भिक खबर अनुसार याकातुत इलाकामा भएको उक्त विस्फोटमा १२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई नजिकैको लेडी रिडिङ अस्पतालमा लगिएको छ। बि...
असार २५ २०७५ ekhabarnepal
असार २५, थाइल्याण्डको एक गुफामा फसेको दुई हप्तापछि उद्धार गरिएका चार बालकलाई परिवारका सदस्यले सोमबार बेलुका भेट्न पाउने भएका छन् ।गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारका लागि ९० जनाको टोलीले आइतबारदेखि अभियान सुरु गरेको छ । पहिलो दिन चार बालकलाई उद्धार टोलीले गुफाबाट बाहिर निकालेको छ । उद्धार गरिएका बालकको अवस्था राम्रो र...
असार २२ २०७५ ekhabarnepal
प्योङयाङ २२, असार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुग्नुभएको समाचार छ । उहाँ शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उहाँ प्योङयाङ पुग्नुभएको...
असार २१ २०७५ ekhabarnepal
सोल २१, असार दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताउनुभएको छ । यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उहाँले बताउनुभएको छ । उहाँले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भन्नुभयो । सोलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काङले भन्नुभयो, “शान्ति सम्झौता...
असार २० २०७५ ekhabarnepal
जकार्ता २०, असार इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ । उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सरकारी अधिकारीले जनाएका छन् । उक्त सामुद्रिक किनारा इ...
असार १९ २०७५ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा पछि नहट्ने बताएका छन् । उनले ५ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच व्यापारमा डिल नहुँदासम्म यस्तो स्थिति कायमै रहने पनि बताएका छन् । यसअघि अमेरिकाले ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा २५ प्र...
असार १४ २०७५ ekhabarnepal
मस्को असार १४, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाउनुभएको छ । उहाँहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ । “तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्...
असार १३ २०७५ ekhabarnepal
वासिङ्टन असार १३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी ...
असार ११ २०७५ ekhabarnepal
काठमाडौं असार ११, रजेप तैयप एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान शक्तिशाली राष्ट्रपति बनेका हुन् । निर्वाचनको अन्तिम र औपचारिक परिणाम नआउँदै जित सुनिश्चित भएका उनले टर्र्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको बताएका छन् । त्यहाँको संविधानले राष्ट्रपतिलाई धेरै अधिक...
जेठ २९ २०७५ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनविचको आजको सहमतिले दुई देशविच विग्रेको कुटनीतिक सम्बन्ध स्थापित गरेको छ। दुई नेताविच विगतका कुरा नकोट्याउने र नसम्झने सहमतिले विगतका तिक्तता विर्सेर अमेरिका र उत्तर कोरिया नयाँ सम्बन्ध स्थापित गर्न अग्रसर भएका हुन्। तर आज भएको सहमतिमा के के छन् भन्ने कुरा सार्वजनिक ग...
जेठ २८ २०७५ ekhabarnepal
सिङ्गापुर जेठ २८, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुग्नुभएको छ । उहाँहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । शिखर...
जेठ २७ २०७५ ekhabarnepal
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । विमानस्थलमा उनको स्वागतका लागि सिंगापुरका विदेशमन्त्री भिभियन बालक्रिस्नन उपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरु एकअर्कासँग हात मिलाइरहेको तस्बिर भिभियन आफैँले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । किमको आगमनको तयारीमा सिंगापुरका प्रमुख सडकमा सुरक्षाकर्मी तैनाथ गर...
जेठ २४ २०७५ ekhabarnepal
एजेन्सी । यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लागेका छन् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लाग्नुभएको समाचारमा जनाइएको छ । उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छि...
जेठ २२ २०७५ ekhabarnepal
बीबीसी | जेठ २२ , ग्वाटेमालामा एक शताव्दियताकै शक्तिशाली ज्वालामुखी विस्फोटनमा कम्तीमा ६५ जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ।उक्त मध्य अमेरिकी देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्। तीव्र वेगमा बगेका तातो खरानी र लाभ...
जेठ २१ २०७५ ekhabarnepal
एजेन्सी | विश्वकप ट्रफी चोरी गर्ने गिरोह ५२ वर्षपछि पत्ता लागेको छ । सन १९६६ मा बेलायतबाट हराएको विश्वकप ट्रफी चोर्ने गिरोहको हालसालै पत्ता लागेको हो । तर रमाइलो कुरा चाहिँ के छ भने ट्रफी चोर्ने दुवैजनाको मृत्यु भइसकेको छ । जुल्स रिमे ट्रफीको नामले पनि चिनिने विश्वकपको ट्रफी इंग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा १ महिना अगाडि हराएको थियो ।लण्ड...
जेठ २१ २०७५ ekhabarnepal
नयाँदिल्ली जेठ २१, भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्ससम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् । उनले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छिन् । शनिबार सुष्मा स्वराज चढेको विमान १४ मिनेटसम्म सम्पर्कविहिन भएपछि स्थिती तनावग्रस्त भएको थियो । सुष्माको दक्षिण अफ्रिकाको यात्राको क्रममा मोरिससको एयर ट्राफिक कन्ट्रो...
जेठ २० २०७५ ekhabarnepal
जेठ २०| आफ्न नागरिकलाई एकले अर्को देशमा छिर्न पनि नदिने र आफूसँगका शक्तिशाली आणविक अस्त्रले नै एक अर्कोलाई सिध्याइदिनेसम्मका धम्की र व्यवहारको सामना गरीआएका अमेरिका र उत्तर कोरियाबिच हुनलागेको भ्रमणको प्रतिक्षामा यतिखेर विश्व समुदाय नै रहेको छ । आजको ठीक ९ औँ दिनमा हुनलागेको यस वार्ताले यी दुई देशबीचको कटुतामात्र होइन कि विश्वमा समय समयमा...
जेठ १७ २०७५ ekhabarnepal
विविसी। युक्रेनले हत्या भएको भनेर जानकारी दिएको एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवित र सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन्। एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन्। उनी क्रेमलिनको कट्टर आलोचकका रुपमा चर्चित पत्रकार हुन्। प...
जेठ १४ २०७५ ekhabarnepal
वासिङ्टन जेठ १४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीह...
जेठ ११ २०७५ ekhabarnepal
बीबीसी । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनसँगको शिखर वार्ता रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरित भएको बताएका छन् । स्थानिय समाचार संस्थाका अनुसार किम जोेङ उनले शिखर बैठकका लागि ठूलो प्रयास गरेको उल्लेख गर्दै वासिङ्टनका मतभेदहरु ‘जहिले प...
जेठ ९ २०७५ ekhabarnepal
काठमाडौँ जेठ ९, तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ । आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको...
जेठ ४ २०७५ ekhabarnepal
जेठ ४, एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आइरहेका आप्रवासीबारे अति नै तल्लो स्तरको टिप्पणी गरेका छन् । उनले यो टिप्पणीको चौतर्फी विरोध पनि भएको छ । आप्रवासी रोक्न बहस चलिरहेको बेला उनले आप्रवासीको तुलना जनावरसँग गरेका हुन्। सिमामा पर्खाल लगाउने तथा कडा कानुन ल्याएर आप्रबासी समस्या समाधान गर्न पछिल्लो समय अमेरिका ...
जेठ १ २०७५ ekhabarnepal
काठमाडौं जेठ १ , भारतको कर्नाटकको विधानसभा चुनावको प्रारम्भिक रुझानले भारतीय जनता पार्टीलाई उत्साहित बनाएको छ । कांग्रेस भने सत्ताबाट हट्ने संकेत देखिन्छ । विधानसभामा बहुमतका लागि ११२ सिट चाहिने कर्नाटकको चुनावमा अहिले भाजपाले ११५ सिटमा अग्रता लिइरहेको छ । जबकी २०१३ मा उसले मात्र ४० सिट जितेको थियो । कांग्रेसले ६४ स्थानमा अग्रता लिएको छ । अ...
जेठ १ २०७५ ekhabarnepal
काठमाडौं बैशाख १, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले दक्षिण राज्य कर्नाटकमा एकलौटी सरकार गठन गर्ने भएको छ । कर्नाटकको निर्वाचनको दिन प्रधानमन्त्री मोदी नेपालको तिर्थयात्रामा थिए । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले कर्नाटकको हिन्दु मत प्रभावित पार्न मोदीले मन्दिरको दर्शनयात्रा गरेको आरोप लगाएको थियो । अहिलेसम्मको नतिजा अनुसार, २२४ सिट भ...
बैशाख ३० २०७५ ekhabarnepal
सुराबिया, इन्डोनेसिया - इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । आइतबारको प्रार्थनाका क्रममा ती व्यक्ति मारिएका हुन् । आइतबार बिहान...
बैशाख २७ २०७५ ekhabarnepal
काठमाडौं बैशाख २७, मलेसियाले विश्वकै सबैभन्दा बृद्ध प्रधानमन्त्री पाएको छ । आधुनिक मलेसियाका संस्थापक र सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका महाथिर मोहमद पुनः प्रधानमन्त्री बन्न लागेका हुन् । उनी ९२ बर्षका छन् । आफूले नेतृत्व गरेको पार्टी र आफैंले नेता बनाएकालाई पराजित गर्दै महाथिर सत्ताको नेतृत्वमा फर्केका हुन् । उनले मलेसियामा पुनः...
बैशाख २६ २०७५ ekhabarnepal
वैशाख २६, अन्तत इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार साँझ गर्नुभएको हो । यो सम्झौता अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा गरिएको थियो । हाल आएर उक्त सम्झौता अमेरिकाका लागि अर्थपूर्ण नरहेको भन्दै अमेरिकाले अलग भएको घोषण...
बैशाख २५ २०७५ ekhabarnepal
बैशाख २५। अमेरिकाको न्युयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानले राजीनामा दिएका छन् । उनीमाथि चार महिलाहरुलाई दुव्र्यवहार गरेको आरोप लागेसँगै उनले राजीनामा दिएका हुन् । न्युयोर्क म्यागाजिनले उनीमाथि आरोप लगाउने महिलाहरुको भनाइसहितको विवरण सार्वजनिक गरेसँगै उनले राजीनामा दिएका हुन् । उनीहरुले आफूहरुलाई उनले दुव्र्यवहार गरेको आरोप लगाएका...
बैशाख २३ २०७५ ekhabarnepal
वैशाख २३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाङ्गो मूर्ति अमेरिकाको एक संग्रहालयमा प्रदर्शन गरिने भएको छ ।एकजना प्यारानर्मल खोजकर्ता ज्याक बागन्सले लिलामीमा ट्रम्पको नाङ्गो मूर्ति किनेपछि त्यो मूर्ति लस एञ्जलसमा रहेको उनको हण्टेड संग्रहालयमा प्रदर्शन गरिने भएको हो । २०१६ को अगस्ट महिनामा राष्ट्रपति चुनावको समयमा लस एञ्जलस, न्यूयोर्क, सि...
बैशाख २३ २०७५ ekhabarnepal
पाकिस्तान,बैशाख २३ पाकिस्तानको बलुचिस्तानमा कोइलाखानीमा भएको दुर्घटनामा कम्तिमा १६ जनाको ज्यान गएको छ । बलुचिस्तानको राजधानी क्वेटाबाट झण्डै ४० किलोमिटरको दूरीमा रहेको मारवारमा रहेको कोइलाखानीमा भएको पहिलो घटनामा १२ जना मजदुरको ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । कोइलाखानीमा मजदुरले काम गरिरहेका बेला ग्यास पाइप लिक भ...
बैशाख २० २०७५ ekhabarnepal
बीबीसी न्यूदिल्ली, बैशाख २० विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले विश्वका अतिप्रदूषित २० वटा शहरहरूमध्ये भारतमा १४ वटा शहरहरू रहेको देखाएको छ। विश्व स्वास्थ्य सङ्गठनको अध्ययनबारे बीबीसीले गरेको विश्लेषणले सन् २०१६ मा उत्तरी शहर कानपुरको हावामा पीएम२.५ भनिने अतिसूक्ष्म कणहरू सबभन्दा धेरै रहेको देखिएको छ। ती कणहरू घातक हुने गर्छन् र तिनल...
बैशाख २० २०७५ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्वीट सन्देशमा उत्तर कोरियाले बन्दी बनाएका तीनजना अमेरिकीहरू छुट्न लागेको जनाएका छन्।अमेरिकी अधिकारीहरुले श्रम शिविरबाट प्योङयाङ नजिकै ती व्यक्तिहरूलाई लगिएको भन्ने दक्षिण कोरियाबाट आएका विवरणको जाँच गरिरहँदा ट्रम्पको पछिल्लो भनाइ आएको हो।राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच शिखर बैठकक...
बैशाख १९ २०७५ ekhabarnepal
बैशाख १९, नयाँ दिल्ली। ऐतिहासिक ताजमहलको बाहिरी आवरणको रंगमा आएको परिवर्तनको सम्बन्धमा विदेशी विज्ञहरुलाई बोलाएर विस्तृत अध्ययन तथा जाँच गराउन भारतीय सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। अदालतको फैसलामा सत्रौं शताब्दीमा निर्माण भएको विश्वचर्चित ताजमहल सेतो सिंगमरमरले बनाइएकोमा हाल पँहेलो हुँदै खैरो र हरियो रङमा परिवर्तन भएको छ।फैसला सु...
बैशाख १८ २०७५ ekhabarnepal
बैशाख १८, इजरेली प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले इरानले परमाणु हतियार बनाइरहेको आरोप लगाउनुभएको छ । यससम्बन्धी यथेष्ठ प्रमाण फेला परेको भन्दै नेतन्याहुले परमाणु हतियार नबनाएको भन्ने इरान सरकारको भनाई झूठो भएको बताउनुभयो । प्रधानमन्त्री नेतान्याहूले विभिन्न दस्तावेजहरु प्रस्तुत गर्दै इरानले अन्तर्राष्ट्रिय समुदायलाई झूठो बोलेको आरोप ...