मंसिर १३ २०७५ ekhabarnepal
मंसिर,१३ बीबीसी अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको पुष्टि भएको छ। उनीहरू कार्यरत रहेको ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई सूचित गरिएको जनाएको छ। अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो। आन्तरिक मामिला ...
मंसिर १२ २०७५ ekhabarnepal
शिजिआजुआङ् ।चीन मङ्सिर १२, उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० ...
मंसिर १२ २०७५ ekhabarnepal
काठमाडौँ, १२ मङ्सिर च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलको तयारी भइरहेका बेला रंगशालामा बम बिस्फोट भएको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति नेदरल्याण्डसको क्लब अजाक्स र ग्रिसको क्लब एकेइ एथेन्सबिचको खेलको क्रममा बम बिस्फोट भएको हो भने प्रहरीसँग समर्थकको झडप पनि भएको छ । एकेइको मैदानमा भएको खेलमा अवे मैदानमा भए...
मंसिर ११ २०७५ ekhabarnepal
काठमाडौं मङ्सिर ११, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो । यो यान ...
मंसिर १० २०७५ ekhabarnepal
काठमाडौं । भारतका प्रसिद्ध तबला बादक उस्ताद जाकिर हुसैन एक कार्यक्रमका लागि नेपाल आउने भएका छन् । नेपालस्थित भारतीय दूतावासले भोलि (मंगलबार) आयोजना गर्न लागेको कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा भारतीय राजदूत मन्जिवसिंह पुरीले यसको जानकारी दिए । राजदूत पुरीले खासगरी तबला र मादलमा विषेश रुची राख...
मंसिर १० २०७५ ekhabarnepal
एजेन्सी मङसिर १०, अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नु भएको छ । अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ । अफगानिस्तानको विषयमा जेनेभामा हुन गइरहेको विशेष छलफलमा सहभागिताका लागि उहाँ त्यसतर्फ लाग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।अफगानिस...
मंसिर १० २०७५ ekhabarnepal
मोन्ट्रीयल मङ्सिर१०, जेनेरल मोटर्स (जिएम)ले क्यानाडाको ओशावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ । क्यानाडेली टेलिभिजन च्यानल सीटीभीका अनुसार यो कारखाना बन्द हुँदा करिब तीन हजार कामदारको रोजगारी गुम्नेछ । च्यानलले धेरैवटा अज्ञात स्रोतको भनाई उद्धृत गर्दै जिएमका कारखाना पुनर्संरचना गर्ने योजनामा ओशावाको कारखाना ...
मंसिर ७ २०७५ ekhabarnepal
भारत मङ्सिर७, सधैं अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतङ्कवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको ब...
मंसिर ६ २०७५ ekhabarnepal
काठमाडौं मङसिर ६, मानिसहरु चन्द्रमामा घुम्नका लागि जानसक्ने भएका छन् ।घुम्न जानको लागि टिकट बुकिङको काम पनि सुरु भएको बताइएको छ । पहिलो टिकट एक अर्बपति सहति छ जनाले लिएका छन् । टिकट काटेसँगै अबको केही वर्षमा मानिसहरु घुम्नका लागि चन्द्रमामा जानसक्ने भएका हुन ।एलोन मस्कको एयरस्पेसले चन्द्रमामा जाने पहिलो व्यक्तिको नाम घोषणा गरेको बताइएको छ ...
मंसिर ५ २०७५ ekhabarnepal
वासिङटन डिसी, संयुक्तराज्य अमेरिका, अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ । यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयांै व्यक्ति घाइते भएका थिए । मुसलमानहरुका धर्मगुरु मोहमदको जन्मदिवसको उपलक्ष्यमा भेला भएका व्यक्तिहरुलाई लक्षित गरी यो आक्रमण भएको थियो । अमेरिकाले यस आक्र...
मंसिर ४ २०७५ ekhabarnepal
काठमाडौं मंसिर ४, अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ ।स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र बन्दुकधारी स्वयं छन् । नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हाने या प्रहरीको गोल...
मंसिर ३ २०७५ ekhabarnepal
अमेरिका मङ्सिर ३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई आइतबार उपलब्ध खसोग्गीको हत्यामा दिइएको चरम यातनाबारे श्रब्यसामग्रीबारे आफुले जानकारी लिएको तर आफुले उक्त सामग्री सुन्नै नसक्ने बताउनुभएको छ । यो कसैलाई यातना दिइएको टेप गरिएको श्रब्य सामग्री हो । यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठ...
मंसिर २ २०७५ ekhabarnepal
नयाँदिल्ली मङ्सिर २, भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् ।‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको ह...
मंसिर २ २०७५ ekhabarnepal
एजेन्सी मंसिर २, अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामा चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको ज्यान गएको सिरियाली मानव अधिकारवादी संगठनले जनाएको छ । सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार इस्लामिक स्टेट ९आइएस० को प्रभाव क्षेत्र मानिने देइर अजोरको अबु हुसन ग्रामिण इलाकामा भएको कारबाहीमा ३६ परिवारका सदस्य रहेका छन् भने मारिनेमध्ये १...
मंसिर २ २०७५ ekhabarnepal
एजेन्सी मंसिर २, आउँदो २५ वर्षभित्र मंगल ग्रहमा मान्छे अवतरण गराउने अमेरिकन अन्तरिक्ष नासाले बताएको छ । मंगल ग्रहमा मानव अवतरण गराउन अहिले मेडिकल र प्रविधिको कारण कठिनाई आएको नासाले बताएको छ। रेडियसन, दृश्यमा समस्या र हड्डी बिग्रने जस्ता समस्या मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रीमा देखिएको नासा अधिकारीहरुको भनाइ छ । यस्ता समस्या समाधान गरेर त्...
कार्तिक ३० २०७५ ekhabarnepal
बीबीसी । क्याम्बोडियामा पहिलो पटक पोल पोट नेतृत्वको खमेर रुज शासनकालका दुईजना भूतपूर्व नेतालाई आमनरसंहारको अभियोगमा दोषी ठहर गरिएको छ।दोषी ठहर गरिएका ती दुई नेतामध्ये ९२ वर्षका नुओन चिआ पोलपोटका सहायक थिए भने ८७ वर्षीय खियु साम्फान क्याम्बोडियाली शासनका राष्ट्रप्रमुख थिए। चाम मुस्लिम र जातीय भियतनामी समुदायको आमनरसंहार गरेको अभियोगमा संयुक्...
कार्तिक २९ २०७५ ekhabarnepal
काठमाडौं कात्तिक २९, श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको खबर छ । बिहीबार संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखमाथि नै आक्रमण गर्न थाल...
कार्तिक २९ २०७५ ekhabarnepal
एजेन्सी कात्तिक २९, संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठ...
कार्तिक २७ २०७५ ekhabarnepal
कोलम्बो,कार्तिक २७ । श्रीलंकाको सर्वोच्च अदालतले मंगलबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गएको शुक्रबार मध्यरातबाट संसद विघटनको घोषणा गरेकोमा त्यसलाई अस्वीकार गरेको छ । राष्ट्रपतिद्वारा जनवरी ५ का लागि तोकिएको संसदीय निर्वाचनपनि अहिलेलाई होल्डमा राख्न सर्बोच्च अदालतले आदेश दिएको छ । सो मुद्दा सम्बन्धमा अन्तिम सुनुवाई डिसेम्बर ४, ५ र ६ तारे...
कार्तिक २७ २०७५ ekhabarnepal
काठमाडौं, २७ कात्तिक । मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ ।प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूकीलाई दिएको एम्बेसडर अफ कन्साइन्सस अवार्ड फिर्ता लिएको हो । रोहिंग्या अल्पसंख्यक समुदायप्रति उनको व्य...
कार्तिक २६ २०७५ ekhabarnepal
इस्लामावाद, पाकिस्तान,कात्तिक २६, पाकिस्तानले देशको गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताएका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, चीनले गरिबी निवारणका लागि सफल प्रयोग गरेको भन्दै त्यसलाई पाकिस्तानमा पनि लागू गरिने उनले बताएका हुन् । चीन र पाकिस्तान सबै मौसमका मित्र हुन् । पाकिस्तानको विकासमा ची...
कार्तिक २५ २०७५ ekhabarnepal
कंगो,बीबीसी प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै देखापरेको इबोला प्रकोपमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेहरू मध्ये करिब आधा मानिसहरू नर्थ किभु क्षेत्रको बेनी सहरका रहेका राष्ट्रिय स्वास्थ्य निकायले जनाएको छ। उक्त क्षेत्रमा करिब ८ लाख मानिसहरूको बसोबास रहेको छ। खोप ...
कार्तिक २५ २०७५ ekhabarnepal
होडेडा, यमन कात्तिक २५, गृहयुद्ध जारी रहेको यमनको होडेडामा भएको पछिल्लो भिडन्तमा परी कम्तीमा ६१ हुथी विद्रोही लडाकू मारिएका छन् ।फौजको कारबाहीमा परेर अन्य दर्जनौ घाइते पनि भएको स्थानीय स्वास्थ्यकर्मीहरु र सैन्य स्रोतहरुले शनिबार जनाएका छन् । घाइतेहरुको नजिकैका अस्पतालहरुमा उपचार गरिएको छ । मारिनेमा ४३ जना हुथी विद्रोही र नौ जना उनीहरुका सम...
कार्तिक २४ २०७५ ekhabarnepal
बीबीसी प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भङ्ग गरेका छन्। स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग भएसँगै ज्यानुअरी ५ मा त्यहाँ आमचुनाव हुनेछ। यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ। बर्खास्त गरिएका प...
कार्तिक २१ २०७५ ekhabarnepal
कार्तिक २१ अमेरिकामा सम्पन्न संसदीय चुनावबाट डेमोक्र्याटिक पार्टीले तल्लो सदन प्रतिनिधिसभामा नियन्त्रण कायम गरेको छ। त्यसलाई राष्ट्रपति डोनल्ड ट्रम्पका लागि एउटा झट्काको रूपमा हेरिँदैछ। गत आठ वर्षमा पहिलो पटक तल्लो सदनमा नियन्त्रण कायम गर्दै डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका मुद्दालाई रोक्न सक्ने अवस्था सिर्जना गरेको छ। मङ्गलव...
कार्तिक २१ २०७५ ekhabarnepal
कातिक २१, पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पाकिस्तान टेलिभिजन कर्पोरेसन (पीटीभी) का प्रमुख अरशद खानलाई पदबाट हटाइएको छ । समाचार एजेन्सी एएनआईका अुनसार चीन भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एउटा कार्यक्रमको प्रत्यक्ष प्रशारणमा पीटीभीले चीनको राजधानी बेइजिङ BEIJING को सट्टा बेगिङ BEGGING लेखेकाले उनलाई पदबाट हटाइएको हो । ...कार्तिक २० २०७५ ekhabarnepal
साङ्घाइ, कात्तिक । राष्ट्रपति सी जिनपिङले चिनीया बजारको पहुँचलाई खुला गर्ने सोमबार प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरुले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरु नचालेको आरोप लागिरहेको समयमा राष्ट्रपति सीको यस्तो प्रतिबद्धता आएको हो । राष्ट्रपति सीले चीनले आयातित वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने...
कार्तिक १७ २०७५ ekhabarnepal
बीबीसी टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले पत्रकार जमाल खशोग्जीको हत्याका लागि पहिलो पटक प्रत्यक्ष रूपमा साउदी सरकारमाथि आरोप लगाएका छन्। अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा एउटा लेख लेख्दै उनले भनेका छन्, "हामीलाई थाहा छ खशोग्जीको हत्या गर्ने आदेश साउदी सरकारको उच्च तहबाटै आएको हो।" तर साउदी अरेबियासँगको टर्कीको 'मित्रवत्' सम्बन्धम...
कार्तिक १६ २०७५ ekhabarnepal
टोकियो कात्तिक १६, विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी ...
कार्तिक १६ २०७५ ekhabarnepal
बीबीसी बेलायत,कार्तिक १६ एकजना जापानी पाइलट अत्याधिक मादिरा पिएर विमान उडाउन विमानस्थल पुगेपछि बेलायतको हिथ्रो विमानस्थलमा पक्राउ गरिएको छ । उनले यसअघि पनि नौ चोटीभन्दा बढी तोकिएक मापदण्ड माथि मादक पदार्थ सेवन गरेर विमान उडाएको स्वीकार गरेका छन् । जापान एयरलाइन्सका ४२ वर्षीय विमानचालक कात्सुत्वोसी जित्सुकावा २८ अक्टोबरका दिन मापसेको जा...
कार्तिक १५ २०७५ ekhabarnepal
काठमाडौं कार्तिक १५, सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको यो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ ।सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठ...
कार्तिक १४ २०७५ ekhabarnepal
एजेन्सी । कात्तिक १४, अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको ...
कार्तिक १२ २०७५ ekhabarnepal
ढाका कात्तिक१२, बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् ।प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । भ्रष्टाचारक...
कार्तिक १० २०७५ ekhabarnepal
कोलम्बो, १० कात्तिक । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गर्नुभएको छ । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको हो ।संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गर्नुभएको पुष्टी गरेका ...
कार्तिक ६ २०७५ ekhabarnepal
एजेन्सी ६ कात्तिक । चीनले समुन्द्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । यो पुल चीनले नौ वर्ष लगाएर निर्माण गरेको हो । सो पुलको आउँदो बुधबार उद्घाटन हुँदैछ । ५५ किलोमिटर लामो हङकङ–झुहाई–मकाउ पुल आउँदो बुधबारबाट सर्वसाधारणका लागि खुला गरिँदैछ । यो पुलले मेनल्याण्ड चीनमा रहेको झुहाई शहरलाई हङकङ र मकाउसँग जोड्नेछ ।यो पुल समुद्रमाथि र समुद्रमु...
कार्तिक ५ २०७५ ekhabarnepal
अबुजा कात्तिक ५, नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कफ्र्यु जारी गरेको बताउनुभयो । उहाँले...
कार्तिक ३ २०७५ ekhabarnepal
अमृतसर (भारत) कार्तिक ३ भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा एउटा रेल मानिसहरूको भिडमा पुगेपछि६० जनाभन्दा बढीको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ। हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिक नजिकै मानिसहरू भेला भएका थिए। प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले रेल आफूतिर आउँद...
असोज ३१ २०७५ ekhabarnepal
बीबीसी पाकिस्तान,अशोज ३१ पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ। गत ज्यानुअरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो। हत्या गरी फालिएकी जैनबको शव फोहोरको थुप्रोमा फेला परेको थियो। घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा बुधवार ...
असोज ३१ २०७५ ekhabarnepal
कामठमाडौँ,अशोज ३१ साहित्यकाहरुको अन्तर्राष्ट्रिय संगठन ‘पेन’ को अमेरिकी इकाईले राष्ट्रपति डोडाल्ड ट्रम्ले आफ्ना आलोचक पत्रकार तथा सञ्चार संस्थालाई धम्काउन सरकारी संयन्त्र प्रयोग गरेको आरोप लगाउँदै त्यस विरुद्ध कानूनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका छन्। दायर याचिकाले राष्ट्रपति ट्रम्पद्धारा अभिव्यक्ति स्वतन्त्रताको संरक्षक पहिलो ...
असोज २८ २०७५ ekhabarnepal
सिकागो असोज २८ अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन्। आउँदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन्। उनीहरुले ‘निलोलाई मतदान’ लेखेका ठूला ब्यानर पनि फहराएका थिए। प्रदर्शनकारीहरुले ट्रम्पलाई ‘...
असोज २३ २०७५ ekhabarnepal
बेइजिङ, २३असोज। एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो बहस भएको छ । उत्तर कोरियाली आणविक निशस्त्रीकरणको बिषयलाई लिएर एसिया भ्रमणको अन्तिम दिन चीन आएका अमेरिकी कुटनीतिज्...
असोज २१ २०७५ ekhabarnepal
वासिङ्टन असोज २१, विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त हुनुभएको छ । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराइएको छ । सर्वोच्च अदालतमा उक्त समारोह चलिरहँदा बा...
असोज २० २०७५ ekhabarnepal
रुस । को टीभेर क्षेत्रमा भएको बस दुर्घटनामा परि कम्तीमा १३ जनाको मृत्यु भएको छ। टिभेरदेखि रज्हेभसम्मको राजमार्गमा दुर्घटना भएको क्षेत्रीय गभर्नर इगोर रुडेन्याले एक वक्तव्यमार्फत जानकारी दिए। घटनामा परि घाइते भएका अन्य तीन जनालाई स्थानीय अस्पतालमा उपचार गराइएको उनले बताए। रासस
असोज १९ २०७५ ekhabarnepal
एजेन्सी, असोज १९, सिद्धान्ततः क्यामरुनको अर्थतन्त्रमा के छैन ? यहाँ खनिज तेल, हिरा र सुन छ, कृषिका लागि अनुकूल अवस्था छ । तर आइतबारका लागि तोकिएको राष्ट्रपतीय निर्वाचनमा ८५ वर्षीय पल बीया राष्ट्रपतिको सातौं कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । यी वयोवृद्ध नेताले लामो समयदेखि नेतृत्व सम्हालेको क्यामरुनको आर्थिक परिदृश्य चित्ताकर्षक छै...
असोज १८ २०७५ ekhabarnepal
भियतानाम असोज १८, भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभएको छ । बुधबार उहाँले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उहाँ मात्रै एक्लै उम्मेदवार बन्नु भएको समाचारमा जनाइएको छ । भियतनाममा उहाँलाई शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ । कम्युनिष्ट पार्टीले उहाँलाई राष्ट्रपतिको उम्मेदब...
असोज १७ २०७५ ekhabarnepal
काठमाडौं असोज १७, दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन् । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले यस्तो जानकारी दिएका हुन् । कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्...
असोज १६ २०७५ ekhabarnepal
इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सृजित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ । खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरका भग्नावशेषबाट कंयौं व्यक्तिको शव निकालेका छन् । जसका कारण प्रतिदिन मृत्यु हु...
असोज १५ २०७५ ekhabarnepal
कोलोम्बो असोज १५, मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ । मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उहाँका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो । असी बर्षीय गयूम र उहाँका छोरा फारिस मौमुनलाई राजधानी मालेमा रहेको ...
असोज १२ २०७५ ekhabarnepal
बेइजिङ चीन। अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ । दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर बढाई व्यापार युद्ध चलिरहेका समय अर्को विवादले प्रवेश पाएको छ । उडानका बिषयलाई लिएर अमेर...
असोज ११ २०७५ ekhabarnepal
राष्ट्रसंघ असोज११, राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने बताउनु भएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसंघमा भेटपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो । ट्रम्पले संवाददाताहरुसँग भन्नुभयो – मेरो विश्वास दुई राष्ट्रको निर्...