समाज

प्रहरीले बालाजुबाट १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ

मंसिर १७ २०७४   ekhabarnepal

काठमाडौं । काठमाडौंको बालाजुबाट शनिबार साँझ १० किलो अवैध सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रसुवाको केरुङ नाकाहुँदै भित्रिाइएको १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर ल्याउँदै गरेको सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा सुनसहित ...

दलितको हक अधिकार सुनिस्चित गर्छौ - बाम गठबन्धन

मंसिर १६ २०७४   ekhabarnepal

  मंसिर १६ ,दलितको अगुवाई गर्ने दल नेकपा एमाले र माओवादी केन्द्र भएको हुनाले दलितहरुका हक अधिकार बाम गठबन्धनले नै सुरक्षित गर्ने नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले बताएका छन् ।  मुक्ती समाज नेपाल र दलित मुक्ती मोर्चा संयुक्त निर्वाचन परिचालन कमिटि क्षेत्र नं ३ को आयोजनामा भएको कार्यक्रममा बोल्दै भुषालले १० बर्षे जनयुद्ध देखी नेता कार्...

रानीबारीमा दुई जनालाई रु १४ लाखसहित प्रहरीले पक्राउ गरेको छ

मंसिर १६ २०७४   ekhabarnepal

महानगरीय प्रहरी बिट रानीबारीले रु १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो । अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।  वृत्तका प्रहरी न...

धादिङमा प्रहरीले बस चेकजाँच गर्दा बिस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ

मंसिर १५ २०७४   ekhabarnepal

धादिङ । धादिङको खानीखोलामा प्रहरीले ठूलो मात्रामा बिस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । झापाको काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसको चेकजाँचका क्रममा एउटा प्रेसरकुकर र दुई थान सकेटसहित विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो । विस्फोटक पदार्थ प्रहरीको नियन्त्रणमा रहेको र पक्राउ परेको दुवैजनाको व...

प्याजको मूल्य आकाशियो कसरी ?

मंसिर १४ २०७४   ekhabarnepal

१४ मंसिर, काठमाडौं । गत शुक्रवार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ रुपैयाँ तिरे । त्यसयता मंगलबार फेरि प्याजको भाउ बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ ।भारतले प्याज निर्यात मा जालझेल गरेपछी यो समस्या आएको हो ।भारतले निर्यात मा अंकुश लगायो ।आझै बद्छ प्याज को मूल्य । यो कालि...

काठमाडौंमा ब्रुमरको प्रयोग गरि धुलो नियन्त्रण

मंसिर १४ २०७४   ekhabarnepal

काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरिय...

अत्याधुनिक प्रविधि ट्रयापिङ क्यामराको प्रयोग बाट दुर्लभ जनावर 'पाटे बाघ' को गणना गरिदै

मंसिर १४ २०७४   ekhabarnepal

चितवन । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १ सय ५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुस...

कालीकोटमा जीप दुर्घटना हुदा चारको मृत्यु

मंसिर १३ २०७४   ekhabarnepal

कालीकोट । खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ ।  छ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको छ । बाँकी पाँच घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ । मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नंको बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्य...

ट्वीटरको गलत प्रयोग गर्नेमाथि कारवाही

मंसिर १३ २०७४   ekhabarnepal

  ट्वीटरमा कसैकविरुद्धमा अफवाह फैलाउने, कसैलाई गालीगलौज गर्ने तथा धार्मिक भावनामाथि आघात पूराउने जस्ता ट्वीट गर्ने मानिसहरुलाई निस्तेज पार्नका लागि ट्वीटरले महत्वपूर्ण कदम अघि बढाएको छ । सोही क्रममा ट्वीटरले अब यस्ता नकारात्मक ट्वीटहरुबाट चर्चा बटुल्नेहरुको ट्वीटर अकाउन्ट अस्थायी वा स्थायी रुपमै बन्द गरिदिन सक्नेछ ।ट्वीटरले हामै कमाल आर खा...

नेपाल आयल निगमको जग्गा खरिद प्रकरण: अख्तियारले वयान लिई अनुसन्धान थाल्यो

मंसिर १३ २०७४   ekhabarnepal

 मंसिर, काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अध्ययन गरिरहेको छ । स्रोतका अनुसार जग्गा खरिदमा संलग्न १ सय ८० भन्दा बढीसँग अख्तियारले बयान लिइसकेको छ । निगमको जग्गा खरिदमा संलग्न जग्गाधनी, बिचौलिया, टेन्डरदाता तथा स्थानीय निकाय (हालको स्थानीय तह) का कर्मचारी लगायतसँग वयान चलिरहेको स्रोतले बत...
To Top