समाज

भूकम्पबाट भत्केका धार्मिक संरचनाको पुनःनिर्माण अझै भएन

मंसिर १३ २०७४   ekhabarnepal

काठमाडौँ १३ मंसिर - विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका देशभरिका धार्मिक तथा पुरातात्विक महत्वको बौद्ध, चैत्य, गुम्बा तथा मठमन्दिरको जीर्णोद्घार विस्तारै शुरु हुन थालेको छ ।  पुरातत्व विभागका अनुसार त्यस भूकम्पमा परी कुल ७५३ चैत्य, मन्दिर तथा गुम्बामा क्षति पुगेको थियो । काठमाडौँमा २४१, भक्तपुरमा ७३ तथा पाटनमा १३० पुरातात्विक मह...

त्रिशुलीमा यात्रुबस खस्दा ६ जनाको मृत्यु,सनाखत हुन सकेको छैन

मंसिर १३ २०७४   .

 धादिङ मंसिर १३   काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फिस्लिङबाट यात्रुबस त्रिशुली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस बिहान ८ बजेतीर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । लु...

 बम बिस्फोटमा घाइते म्यादी प्रहरी विनोद चौधरीको मृत्यु

मंसिर १३ २०७४   .

  तुलसीपुर, मंसिर १३ दाङको तुलसीपुरमा मंगलबार बम विस्फोटनमा परि गम्भिर घाइते भएका म्यादी प्रहरी विनोद चौधरीकोको मृत्यु भएको छ।  तुलसीपुर उपमहानगरपालिका १२ क्वाँगी निवासी २३ वर्षीय चौधरीको मंगलबार राती उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मृत्यु हुने विनोद पहिलो व्यक्ति हुन्। त...

सैनामैनामा विशाल जलासय निर्माण गरिने 

मंसिर १२ २०७४   .

    चुरे संरक्षण र जलपर्यटन प्रबद्र्धन गर्ने लक्ष्य बुटवल १२ मंसिर । चुरे संरक्षण र जलपर्यटन प्रबद्र्धन गर्ने लक्ष्य सहित रुपन्देहीको सैनामैनामा विशाल जलासय निर्माण गरिने भएको छ । सिंचाइ सुविधा पुर्याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त क्षेत्रमा जलासय निर्माणको प्रकृया अगाडी बढाइएको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार...

एकथान कटुवा पेस्तोल र तीन राउण्ड गोली सहित चार जना पक्राउ

मंसिर १२ २०७४   ekhabarnepal

 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ बाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। सप्तरीका प्रहरीले सोमबार राति साढे ८ बजे चार जनालाई पक्राउ गरेको हो। गाउँको एक घरमा बसेर मदिरा सेवन गरिरहेको सूचना प्राप्त भए लगत्तै जिल्लाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ पर्नेहरुको नाम नखुलाए पनि उनीहरुको साथबाट ए...

किन बढाउने? विद्युत महशुल

मंसिर १२ २०७४   ekhabarnepal

नेपाल विद्युत् प्राधिकरणले उत्पादनमा कमी र भारतबाट आयात हुने बिजुलीमा केही कटौती हुने भए पनि यसपालि हिउँदमा गत वर्षको भन्दा लोडशेडिङ नबढ्ने बताएको छ। भारतीय सर्वोच्च अदालतले प्रदूषण नियन्त्रणका लागि भन्दै पेट्रोकोक र फर्नेस आयलबाट उत्पादित विद्युत्‍मा रोक लगाउन राज्य सरकारहरुलाई आदेश दिएसँगै करिब ५५ मेगावाट बिजुली भारतबाट आउन रोकिएको थियो।यद्...

हुम्लाको सिमकोटमा विमान दुर्घटना,पाइलटसहित पाँचजना घाइते

मंसिर १२ २०७४   ekhabarnepal

   मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।  विमानको अगाडिको टायर पञ्चर भएपछि ९एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय वसन्त लामा र अनुप गुरूङ रहेका छन् ।घाइतेहरू...

सुकुम्बासीलाई रोजगारी र लालपूर्जा दिलाउने प्रतिवद्धता

मंसिर ११ २०७४   .

बुटवल, ११ मंसिर । अव्यवस्थित बसोबासीहरुले आफूहरुलाई रोजगारी र लालपुर्जा प्रदान गर्नेलाई भोट दिने बताएका छन् । बुटवल–११ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले आफूहरुले रोजगारी र लालपुर्जाको माग धेरै अगाडिदेखि गर्दै आएको भन्दै अवको चुनावपछि यसको सुनिश्चितता हुनुपर्ने माग गरे । बुटवल–११ मा स्थानीय बासिन्दाको घरदैल...

पर्वतको फलेवासमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

मंसिर ११ २०७४   ekhabarnepal

पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ।  गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने शिलबन्दी भएको र गुणस्तरहीन रक्सीको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो। गाउँपालिकाभित्रका सबै वडामा गुणस्तरहीन रक्सी भित्रिने गरेको र त्यसल...

मुसहरी बस्तीमा आगलागी , २५ परिवार घर बिहिन

मंसिर ११ २०७४   ekhabarnepal

११ मंसिर-  सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।  आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु. ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीया...
To Top