समाज

"०१२३४५६ र १२३४५६" नम्बरको फोन नउठाइ सचेत बनौ - नेपाल टेलिकम

मंसिर १० २०७४   ekhabarnepal

१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्...

बाघको आक्रमणबाट दोश्रो पटक बालिका घाइते 

मंसिर १० २०७४   .

अर्घाखाँची मंसिर १०  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क वडा नं. २ कुर निबासी बर्ष ४ कि मधु दमासेको छोरी परी दमासेलाई शनिवार साँझ बाघले आक्रमण गरेको छ । हजुर आमाले मेलाबाट काखमा बोकेर ल्याएको बखत ढुकेर बसेको बाघले आक्रमण गरेको थियो । आक्रमणवाट बालिकाको घाँटीमा गहिरो चोट लागेको छ । सो बच्चालाई ढेढ बर्ष पहिले पनि आक्रमण गरि गम्भीर घाइते बनाए...

निर्वाचनमा ६४ हजार सैनिकलाई खटाउने 

मंसिर ९ २०७४   .

   काठमाडौं, मंसिर   प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली सेनाले ६४ हजार भन्दा बढि सैनिकलाई खटाउने भएको छ। निर्वाचन प्रयोजनका लागि कूल ६४ हजार २० जना सैनिक खटिनेछन्।  मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा नेपाली सेनाले...

 जर्वजस्ती शारिरीक सम्बन्ध राख्ने  ‘धर्मगुरु’ टुल्कु लामा पक्राउ

मंसिर ७ २०७४   .

काठमाडौं, मंसिर ७   काठमाडौं दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा छ।  १२ रोपनी जग्गामा फैलिएको सो गुम्वा पाठशाला भन्दा पनि धर्मशालाका नामले बढी चिनिएको छ। १० वर्षअघि आफूलाई गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन बताउने ५६ वर्षीय टुल्कु लामाले सो गुम्बा बनाएका हुन् । सो गुम्बामा रोग निको हुन्छ भनेर जाने महिला...

लुम्बिनी, पालुङटार र निजगढको'स्मार्ट सिटी' मोडल एक बर्ष भित्र    

मंसिर ७ २०७४   .

काठमाडौं । स्मार्ट सिटी निर्माणका लागि छानिएका १३ ठाउँमध्ये ३ स्थानका लागि परामर्शदाता छनोट अन्तिम चरणमा पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभाग, नयाँ शहर विकास आयोजनाका प्रमुख पराग कायस्थले पालुङटार, लुम्बिनी, निगजढका लागि परामर्शदाता छनोट अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार मंसिर मसान्त भित्र परामर्शदाता छनोट गरिसक्नेछ।   यी ती...

पत्रकार गौतमलाइ अन्तराष्ट्रिय अवार्ड

मंसिर ७ २०७४   .

  मंसीर ७, लुम्बिनी रुपन्देहीका  पत्रकार निरु गौतमले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । श्रीलङकाको अनागरीका धर्मपाल मानबताबादी प्रतिष्ठानले लुम्बिनीमा सम्मान समारोहको आयोजना गरी पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष रहेकी पत्रकार गौतमलाइ बिश्वकृति श्री मध्यसुरी अवार्ड प्रदान गरेको हो । प्रतिष्ठानले यसअघि नै पत्रकार गौतमलाइ अवार्डका ला...

पत्रकार महासंघद्धारा तत्काल रिहाईको माग 

मंसिर ५ २०७४   .

बुटवल मंसिर ५ नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिती सदस्य प्रकाश डुम्रेलाई मंगलवार बुटवलबाट प्रहरीले गिरफ्तार गरेकोमा पत्रकार महासंघ रुपन्देहीले निन्दा गरेको छ ।  पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले एक बिज्ञप्ती जारी गर्दे गिरफ्तार डुम्रेलाई तत्काल रिहाईको माग गर्नु भएको छ ।   पत्रकार सम्मेलनबाट फर्कर्दै गर्दा भएको डुम...

नेपाल जेसीजको ४४ औं महाधिवेसन पुस ८, ९ र १० गते भैरहवामा हुने

मंसिर ५ २०७४   .

नरेश के.सी. भैरहवा, मंसिर  ५ । नेपाल जेसीजको ४४ औं महाधिवेसन आगमी पुस ८, ९ र १० गते भैरहवामा हुने भएको छ । मंगलबार भैरहवामा महाधिवेसन आयोजक संस्था जेसीआई सिद्धार्थ नेपाल, भैरहवाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन निर्देशक महेन्द्र कुमार श्रेष्ठले भने “नेपाल भरीका करिब २५ सय युवाहरुको उपस्थितिमा भैरहवामा पुस ८, ९ र १० गते महाधिवे...

प्रकाशको काजक्रिया नहुने, मंसीर ५ मा चितवनमा श्रद्धाञ्जली सभा

मंसिर ४ २०७४   .

काठमाडौं, मंसिर ३ आइतबार निधन भएका प्रकाश दाहालको श्रद्धान्जलीस्वरुप एमाले–माओवादी केन्द्रले मंगलबार चितवनमा श्रद्धाञ्जली सभा गर्ने भएका छन्। मंगलबारका लागि तय गरिएको चुनावी सभालाई दुवै पार्टीले श्रद्धाञ्जली सभामा परिणत गर्न लागेका हुन्।  यसअघि नै भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले चुनावी सभा गर्ने तय भइसकेको थियो। स...

प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने

मंसिर ३ २०७४   .

  काठमाडौँ, मंसिर ३  नेकपा माओवादी केन्द्रले आजै दिवंगत भएका युवा नेता तथा अध्यक्ष पुष्पकमल दाहलका पुत्र प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राख्ने भएको छ। माओवादी केन्द्रकी प्रवक्त पम्फा भुसालले दिएको जनाकारी अनुसार दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा र...
To Top