समाज

भैरहवामा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

कार्तिक २० २०७४   .

  भैरहवा , कात्तिक २० । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एकेएफ जहाज ल्याण्ड गर्ने  क्रममा दुर्घटना भएको छ । जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् । जहाज रनवे देखि एक मिटर छ...

 पूर्व आइजिपी अर्यालमाथि अख्तियारको अनुसन्धान

कार्तिक १९ २०७४   .

  काठमाडौं,कार्तिक १९| पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ। पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई एक साताअघि नै १३ पाने फारम भराएको अख्तियार उच्च स्रोतले जनाएको छ। 'महानिरीक्षक हुँदा गाडी तथा प्र...

यसकारण फिर्ता लिएँ उम्मेदवारी , कोमल वली 

कार्तिक १९ २०७४   .

 कार्तिक १९  नयाँ परिवेशमा देशलाई नयाँ ढंगले एकताबद्ध बनाउने, राष्ट्रिय स्वाभिमानको प्रवर्द्धन गर्ने र देशलाई समृद्धिको बाटोमा अग्रसर गराउने जिम्मेवारी नेकपा एमालेले पूरा गर्न सक्छ भन्ने आत्मादेखि मनन गरेकाले म सो पार्टीमा प्रवेश गरेकी हुँ। जिम्मेवार सञ्चारकर्मी, देश र जनताले माया गरेको कलाकार र एक देशभक्त नागरिकको रुपमा मैले सँगालेको अनुभ...

काठमाडौंको कमलादीमा गोलीकाण्ड मच्चाउने भारतीय सार्पसुटर सार्वजनिक  

कार्तिक १६ २०७४   .

  काठमाडौं,कार्तिक १६  राजधानीको कमलादीमा बुधबार साँझ गोलीकाण्ड मच्चाउने दुई भारतीय सार्पसुटर प्रहरीले सार्वजनिक गरेको छ। गोली चलाएर भाग्दै गरेको अवस्थमामा पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह पक्राउ परेका थिए। कमलादीको हेरिटेज प्लाजामा होटलको बिलका साथै एक युवतीसँग विवाद भएपछि उनीहरुले गोली चलाएको प्रहरीले जनाएको छ...

गुल्मी दुर्घटना : मृतक सबैको सनाखत

कार्तिक १३ २०७४   .

  गुल्मी, कात्तिक १३ गुल्मीमा भएको माइक्रोबस दुर्घटनामा मारिएका सबै ९ जनाको सनाखत भएको छ । घटनामा छत्रदेव गाउँपालिका ७ भगवती अर्घाखाँचीका ४३ वर्षीय रामप्रसाद पाण्डे, मालिका गाउँपालिका ६ अर्जैका २५ वर्षीय लालबहादुर मुखिया, इश्मा गाउँपालिका १ हस्तिचौरकी यमुना मरासिनी, इश्मा गाउँपालिका २ दर्लामचौरका ४५ वर्षीया रुमी नेपाली, इश्मा गाउँपालिका ६ ...

यौनकाण्ड लुकाउन भार्इको हत्या गर्ने प्रियंकाले कष्टडीभित्रै गरिन् आत्महत्या

कार्तिक १२ २०७४   .

काठमाडौं, कार्तिक १२ प्रेमीसँगको यौनकाण्ड लुकाउन भार्इ भवेश यादवको हत्या गरेको आरोपमा प्रहरीद्वारा पक्राउ परेकी १६ वर्षीया प्रियंका यादवले आत्महत्या गरेकी छिन्। अदालतबाट समय थप गरेर इलाका प्रहरी कार्यालय बिष्णुपुर ल्यार्इएपछि नुहाउने भन्दै स्नानगृहमा पसेर उनले आत्महत्या गरेकी हुन्। इलाका प्रहरी कार्यालय बिष्णुपुरको स्नानगृहको भेन्टिलेटरमा ...

 चौतारी र सेन्टरले संयुक्त सचिवालय बनायो : 

कार्तिक १२ २०७४   ekhabarnepal

प्रदेश र जिल्लामा पनि संयुक्त समिति बनाउन निर्देशन काठमाडौं, कात्तिक १२ प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले प्रदेश र जिल्ला तहसम्म संयुक्त चुनाव प्रचार प्रसार समिति निर्माण गर्ने निर्णय गरेको छ । दुवै संगठनका अध्यक्षसहित आज बसेको पदाधिकारी सम्मिलित संयुक्त बैठकले बाम गठबन्धनका उम्मेदवार बिजयी बनाउन संयुक्त समिति निर्माण गर्ने निर्णय गरेको हो...

एकै घरका ६ सदस्यको निधन पुरै सप्तरी शोकमग्न

कार्तिक १२ २०७४   .

सप्तरी, कात्तिक ११ धादिङमा शनिवार बिहान त्रिशुली नदीमा बस खस्दा एकै परिवारका ६ जनाको मृत्यु भएको सप्तरीको तिलाठी अहिले शोक मग्न छ । तिलाठीका पंडित रमानाथ झाको सिंगो परिवार नै धादिङ दुर्घटनामा परि ज्यान गुमाएको छ । २ छोरा, बुहारी, २ नातिसहित उनको परिवारका ६ जनाको मृत्यु भएको हो । रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्...

धादिङ दुर्घटना : मृतकको संख्या ३० पुग्यो, २० को सनाखत

कार्तिक ११ २०७४   .

धादिङ,कात्तिक ११  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३०  पुगेको छ ।  अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको  जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले जानकारी दिए ।  मृतकमध्ये २० जनाको खनाखत भएको छ  । मृतक ३० मध्ये सनाखत हुनेमा सप्तरी नेरेयाका २...

त्रिशूलीमा बस बेपत्ता ,बससहित २० जना नदीमा हराए, १ जनाकाे शव निकालियो

कार्तिक ११ २०७४   .

  काठमाडौं, कात्तिक ११ राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको छ। ना ६ ख १४६७ नम्बरको बस सडकबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए। उनका अनुसार बससहित २० जना नदीमा हराइरहेका छन् । अहिलेसम्म १ जनाको शव निकालिएकाे उनले बताए। १५ जना घाइते भएका ...
To Top