पौष २३ २०७६ ekhabarnepal
न्युयोर्क,पुस २३ बुटवल निवासी हाल न्युयोर्कमा वसोवास गर्दै आउनुभएका पुरुषोत्तम पन्थीलाई पुत्र शोक परेको छ । न्युयोर्कको कोरोनामा सरकारी गाडीको ठक्करबाट १० बर्र्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको हो । मंगलबार विहान स्कुल जाँदै गर्दा बालक श्रीजल र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि घाइते आमाछोरालाई एल्मस्र...
पौष २३ २०७६ ekhabarnepal
रासस काठमाडौँ, पुस २३ गते । कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो । त्यसमा पनि जनक शिक्षा स...
पौष २२ २०७६ ekhabarnepal
काठमाडौं,पुष २२, २०७६ : पश्चिमी वायु सक्रिय हुँदा मुलुकभर चिसो बढेको छ।चिसोले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ। वायु सक्रिय हुँदा पश्चिमी भू-भागमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो मध्य र पूर्वी भागमा मौसम सामान्य रहेपनि रातीदेखि बादल देखिने संभावना रहेको छ। देशको...
पौष २० २०७६ ekhabarnepal
काठमाडौँ, पुस २० गते । विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम सुरु गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर स्थापना भएको थियो । सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम सुरु भएको हो । हालसम्म ब्रेन गेन सेन्टरको व...
पौष २० २०७६ ekhabarnepal
बुटवल, २० पुस । निर्माण हुँदै गरेको भैरहवाको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल’का माध्यमबाट यस क्षेत्रको पर्यटनलाई जोड्न सकेमात्रै त्यसबाट लाभ लिन सकिने शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिमान स्थलको निर्माण गरेर मात्रै त्यसबाट लाभ लिन नसकिने बताउँदै बिमानस्थलका माध्यमबाट लाभ लिनकालागि आफ्ना उत्पादनलाई विश्व बजा...
पौष १७ २०७६ ekhabarnepal
काठमाडौं, पुस १७ गते । नेपालले भ्रमण २०२० वर्ष मनाउन थालेसँगै नेपालस्थित विदेशी राजदूतहरूले पनि विभिन्न माध्यमबाट त्यसलार्इ सफल बनाउन प्रयास थाल्नुभएकाे छ । केही दिन अघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि राजधानीका पर्यटकीय स्थलमा व्यक्तिगत फाेटाे सुट गरी ट्वीटर मार्फत सर्वजनिक गर्नुभएकाे थियाे । यसै गरी विहीबार नेपालका लागि अमेरिकी रा...
पौष १६ २०७६ ekhabarnepal
काठमाडौं, पुस १६, २०७६ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ। अब काठमाडौंमा पेट्रोलक...
पौष १६ २०७६ ekhabarnepal
काठमाडौं,पुस १६, २०७६ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिलाई मासेर होइन सिंगारेर पर्यटनको विकास र विस्तार गर्नु पर्ने बताएकी छिन्। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्दै पर्यटन वर्ष सफल बनाउन सबैले सहकार्य र सहयोग गर्नु पर्ने बताइन्। उनले भनिन् ‘ हाम्रो प...
पौष १६ २०७६ ekhabarnepal
काठमाडौं, पुस १६ गते । गत् सेप्टेम्बर महिनादेखि सुरु भएको डढेलोले अष्ट्रेलियामा पछिल्ला दशकहरुमा सबैभन्दा बढी तबाही ल्याएको छ । अष्ट्रेलियाभरि एक दर्जन बढी ब्यक्तिको मृत्यु भइसकेको छ । न्यु साउथ वेल्समा मात्रै ९ सय बढी घर नष्ट भएका छन् । अमेरिकी अग्नि नियन्त्रकको सहयोग रहे पनि अधिकारीहरुले आगोको मुश्लो रोक्न सकेका छैनन् । ताप र खडेरीले अष्ट्रेलि...
पौष १६ २०७६ ekhabarnepal
प्रदेश ५ को नेपाल भ्रमण वर्ष तस्वीरमा
पौष १५ २०७६ ekhabarnepal
पुस १५, २०७६ गुरुङ समुदायमा आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी ‘तमुल्होसार’ पर्व मनाइँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष १४ पुस राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई...
पौष १५ २०७६ ekhabarnepal
काठमाडौं,पुस १५, २०७६ हुस्सु/कुहिरोका कारण केही दिनअघि घामको मुख देख्न नपाएका तराईवासीले राहत पाउने भएका छन्। मौसमविद् बासीका अनुसार न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुने भएकाले दुई दिन मंगलबार र बुधबार तराई क्षेत्रमा हुस्सु/कुहिरो हट्ने भएको हो। बासीका अनुसार ‘भोलि पनि तराईमा हुस्सु/कुहिरो खासै लाग्दैन, आज र भोलि तराईमा घाम ला...
पौष १४ २०७६ ekhabarnepal
रासस काठमाडौँ, पुस १४ गते । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान...
पौष १४ २०७६ ekhabarnepal
देशैभरि हल्का वर्षाको सम्भावना काठमाडौं,पौष १४ । हाल जम्मु-काश्मीरमा सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा सोमबार अबेर रातिसम्ममा प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण म...
पौष १३ २०७६ ekhabarnepal
काठमाडौं, पुस १३ नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रुपमा समावेश गरेको छ। पछिल्लो समयमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने लक्ष्य सरकारले राखेको सन्दर्भमा केन्द्रीय बैंक...
पौष १२ २०७६ ekhabarnepal
बुटवल, पुस १२ पाणिनि कलेज अफ हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीहरुको होटल भिजिट तथा विभिन्न विधामा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । टाइगर प्यालेश रिसोर्टमा आयोजित कार्यक्रमका अवसरमा डीएचएममा अध्ययनरत विद्यार्थीलाई विभिन्न क्षेत्रको अवलोकन गराइएको थियो । सैद्वान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा...
पौष १२ २०७६ ekhabarnepal
काठमाडौँपौष १२ २०७६ लगातार जाडो बढ्दै गएको छ । केही दिनयता तापक्रम लगतार घट्दो क्रममा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उत्यकाको तापक्रम शनिबार बिहान एक डिग्री सेल्सियस भन्दा पनि कम मापन भएको छ । बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छन् । यो ...
पौष ११ २०७६ ekhabarnepal
न्युयोर्क,पौष ११ २०७६ २०३४ फुटको छुद्रग्रह पृथ्वी नजिकबाट गएको छ । न्युयोर्क समय अनुशार डिसेम्बर २६ को विहान २ बजेर ५४ मिनेट जाँदा उक्त चट्टान पृथ्वी नजिकैबाट गएको हो । छुद्रग्रहको परिधि ९१९ देखि २०३४ फिट रहेको थियो । यो छुद्रग्रह न्युयोर्कमा रहेको वान वर्ल्ड ट्रेड सेन्टर जत्रो रहेको थियो, जसको उचाई १७९२ फिट रहेको थियो । यो छुद्रग्...
पौष १० २०७६ ekhabarnepal
बीबीसी पौष १० २०७६ नेपालबाट पनि बिहीवार खण्डग्रास सूर्यग्रहण देखिने अधिकारीहरूले बताएका छन्। तर बिहीवारको सूर्यग्रहणको पूर्ण रूप भने नेपालबाट नदेखिने उनीहरूको भनाइ छ। नेपालीहरूले आंशिक रूपमा मात्र सूर्यग्रहण हेर्न सक्नेछन्। बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. ...
पौष १० २०७६ ekhabarnepal
काठमाडौँ,पौष १० २०७६ । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व...
पौष १० २०७६ ekhabarnepal
काठमाडौं, पुस ९ गते । बिहीबार बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ । नेपालमा बिहान ८.३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ मिनेटमा मध्य हुने र ११.३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल ...
पौष ८ २०७६ ekhabarnepal
बीबीसी काठमाण्डू,पौष ८, २०७६ काठमाण्डूस्थित नारायणहिटी दरबार संङ्ग्रहालयमा नयाँ विशेषताहरू थपिने भएका छन्। नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा देखाइने छ। अधिकारीहरूका अनुसार हालसम्म प्रदर्शनीमा नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत ...
पौष ७ २०७६ ekhabarnepal
काठमाडौं,पुस ६ गते । काठमाडौंको बाँसबारीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, टोलीले ७२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाँसबारीमा रहेका तीनओटा शंकास्पद घरहररूमा आकस्मिक रुपमा छापा मार्दा ७२ जना चिनियाँ नागरिक तथा उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको महानगरीय प्रहरी अ...
पौष ५ २०७६ ekhabarnepal
रासस कपिलवस्तु, पुस ५ कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन्। सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा ती महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन्। शनिबार बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्याक्टरमा ...
पौष ५ २०७६ ekhabarnepal
रमेश लम्साल काठमाडौँ, पुस ४ गते । बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो । जिएमआरका...
पौष ३ २०७६ ekhabarnepal
काठमाडौं, पुष ३ उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराका विषयमा जिल्ला अदालतले दिएको आदेशलाई नै सदर गरिदिएको छ । बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश उच्चले पनि गरेपछि उनि जेल नै बस्नु पर्ने भएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत क...
पौष २ २०७६ ekhabarnepal
रासस पौष २ नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई विमान हस्तान्तरण गरेका हुन् । छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपय...
पौष २ २०७६ ekhabarnepal
काठमाडौँ, पुस २ गते । सरकारले नागरिकका मानव अधिकारप्रति राज्यको दायित्व कार्यान्वयन भए÷नभएको अध्ययनका लागि चार तहको संयन्त्र बनाउने प्रस्ताव गरेको छ । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदा तयार पार्दै सरकारले चार तहको अनुगमन संयन्त्र प्रस्ताव गरेको हो । कार्ययोजनाको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवा...
पौष १ २०७६ ekhabarnepal
तिलोत्तमा, पुस १ । सुर्ती, गुट्खालगायत विभिन्न जङ्क फुडका खोलका कारण बजार क्षेत्र बढी प्रदुषित भएको पाइएको छ । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानका क्रममा प्लाष्टिकजन्य फोहोर बढी पाइएको हो । नगरपालिकाले हरेक महिनाको १ र १५ गते सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । सुर्ती एवं गुट्खाका खोलहरु साना हुने भएकाले...
पौष १ २०७६ ekhabarnepal
काठमाडौँ, पुस १ गते । “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्या...
मंसिर २८ २०७६ ekhabarnepal
धनुषा, मंसिर २८ । श्रीश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा गएराती बम बिस्फोट भएको छ । राती ११: ४५ बजे भएको बम विस्फोटमा परी प्रहरी निरीक्षकसहित अन्य ५ प्रहरी घाइते भएका छन् । नगरपालिकाको महेन्द्रनगरमा शंकास्पद वस्तु राखिएको जानकारी पाएपछि बुझ्नका लागि घटनास्थलमा प्रहरी पुग्ने बित्तिकै बम बिस्फोट भएको थियो । मध्यराति भएको बम विस्फोटमा स्थानीय ४...
मंसिर २६ २०७६ ekhabarnepal
बोधगया (बिहार) , मंसिर २६ बौद्धस्थलहरुको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले भारतको विहार राज्यको बोधगयामा दोस्रोपटक अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट सुरु भएको छ। एसोसिएसन अफ बुद्धिष्ट साइट टुर अपरेटर (एबीटीओ) भारतको आयोजनामा मार्ट भएको हो। मार्टको भारत सरकारका पर्यटन मन्त्रालयका सचिव विनोद जुत्सी उद्घाटन गरे। उनले विश्वमा ...
मंसिर २६ २०७६ ekhabarnepal
काठमाडौं, मंसिर २६ नेपालमा शक्तिशाली पश्चिमी वायु प्रवेश गरेको छ। यसले कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्...
मंसिर २५ २०७६ ekhabarnepal
काठमाडौं,मंसिर २५ । बुधबार बेलुकाबाट नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बेलुका प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको छ । “यस प्रणालीका कारण नेपालका पश्...
मंसिर २५ २०७६ ekhabarnepal
चितवन,मंसिर २५ । वर्षायाममा जस्तै हिउंँदमा समेत सुख्खा पहिरो खस्ने जोखिम रहेको भन्दै नारायणगढ सडक खण्ड दुईसाताका लागि दैनिक चार घण्टा बन्द गरिने भएको छ । पहिरो रोकथाम र सडक सुरक्षाका लागि दुई साता बन्द गरेर काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान सुरक्षा समितिको बैठक डाकेर मंसिर २७ देखि पुस १० गतेसम्म बन्द गर्न लागेक...
मंसिर २५ २०७६ ekhabarnepal
बुटवल, मंसीर २५ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरिय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य बर्दियाको ठाकुरद्धारामा आयोजना गरिने भएको छ । प्रदेश सरकारले भ्रमण बर्षको शुभारम्भमा उद्घाटन कार्यक्रम प्रभावकारी र आकर्षक बनाउन तयारी थालेको छ । प्रदेश सरकारले नयाँ बर्ष संगै भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घ...
मंसिर २३ २०७६ ekhabarnepal
रासस काठमाडाैं,मंसिर २३ : सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा-पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा दिने पुरस्कारको राशि चार लाख नगदसहित दोसल्ला र सम्मानपत्र छ। राष्ट्रपति निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष जोशील...
मंसिर २२ २०७६ ekhabarnepal
बुटवल, मंसीर २२ लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानको सन्दर्भमा महिला मञ्च नेपाल रुपन्देहीले आइतवार बुटवल—१३ वेलवासमा आयोजना गरेको एक लैङ्गिकमैत्री विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरलाई लैङ्गिक रुपमा हिंसारहित वनाउने तयारी भइरहेको वताउनुभयो । हरेक ठाउँमा महिलामाथि हिंसा हु...
मंसिर २२ २०७६ ekhabarnepal
रासस काठमाडौँ, मंसिर २२ नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम दिने भएको छ। नेपाल सरकारको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो। बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्...
मंसिर २२ २०७६ ekhabarnepal
तिलोत्तमा, मंसिर २१ । गत असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लाष्ट प्रा.लि.ले उद्योग निर्माणको काम सुरु गरेको छ । लगानी प्रतिबद्धताअनुसार नोबेलले तिलोत्तमा—१७, गंगोलियामा ११ करोड लगानी गर्नेगरी उद्योग निर्माणको काम अघि बढाएको हो । कुल १२ कठ्ठा जमिन रहेको उद्योगले एक वर्षभित्रै उत्पादन थाल्ने बताइएको...
मंसिर २१ २०७६ ekhabarnepal
सैनामैना २१ मंसिर नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले रुपन्देहीमा छोटो समयमा भएको उच्च विकास देशकै लागि पनि नमुना बनेको वताउनु भएको छ । उहाले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका साविक रुद्रपुर र गजेडीको वीचमा पर्ने भैरमघाटमा निर्माण भएको पक्की पुलको शनिवार उदघाटन गर्दै यस्तो वताउनु भएको हो । मन्त्री नेम...
मंसिर २१ २०७६ ekhabarnepal
काठमाडौं,मंसिर २१ । चीनले काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको छ । प्रतिवेदनमा दुबै रेलमार्ग कसरी बनाउन सकिन्छ भन्ने उल्लेख छ । नेपाल चीनबीच भएको केरुङ–काठमाडौं सीमापार रेल निर्माण गर्ने समझदारीमा नै काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग बनाउने उल्लेख थियो । त्यसअनुसार चीनले गरेक...
मंसिर १८ २०७६ ekhabarnepal
वेष्ट्रन मेघा कलेजमा नया विद्यार्थीलाई स्वागत बुटवल मंसिर १८ आरम्भ कलेज अफ हस्पिटालिटीले संचालन गरेको वेष्ट्रन मेघा कलेजमा नवागन्तुक विद्यार्थीहरुलाई तेश्रो सेमेस्टरका विद्यार्थीहरुले स्वागत गरेका छन् । होटल ब्यवस्थापनको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले सो कार्यक्रमको आयोजना गरेका हुन् । बुधबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै आरम्भक...
मंसिर १७ २०७६ ekhabarnepal
बागलुङ,मंसिर १७ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको नाम खुलेको छ । मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जनतासमाचारलाई जा...
मंसिर १७ २०७६ ekhabarnepal
रमेश लम्साल (रासस ) काठमाडौँ, मङ्सिर १७ । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको मनमा राम्रैगरी पर्छ । उपाय पनि थिएन । “पहिरोले कतिबेला कस्को जीवन खोस्ने हो ? को घाइते हुने हो भन्ने कुनै ठेगान थिएन । ह...
मंसिर १५ २०७६ ekhabarnepal
१ अर्वको एसेम्वल परियोजना रुपन्देहीमै बुटवल, १५ मंसिर । सुन्दर यातयात प्रालिले प्रदेश ५ मा विद्युतीय सवारी सञ्चालनमा ल्याउने भएको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा छिट्टै बस सञ्चालनको तयारी थालेको सुन्दर यातायातले पहिलो प्रादेशिक कार्यालयको रुपमा बुटवलमा कार्यालय पनि स्थापना गरेको छ । प्रालिका अध्यक्ष भेषबहादुर थापाका अनुसार हाल काठमाण्डौं...
मंसिर १४ २०७६ ekhabarnepal
बुटवल,मंसिर १४ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटर भाडा सम्बन्धमा परेको मुद्दामा अदालतले अन्तरकालीन आदेश जारी गरेको छ । प्रदेश ५ सरकारले अस्पतालका सटरहरु भत्काउने निर्णय गरेपछि व्यवसायीहरू मुलुकी देवानी संहिता २०७४ को दफा ५४१ बमोजिम पांच वर्षे करार सम्झौता पालनाको माग गर्दै अदालत पुगेका थिए । रुपन्देही जिल्ला अदालतले शुक्रबार अन्तर...
मंसिर १३ २०७६ ekhabarnepal
काठमाडौं,१३ मंसिर । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साह ९० हजार रूपैयाँसहित पक्राउ परेका छन्। ठगीको मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग आज ९० हजार रूपैयाँ घुस लिंदै गर्दा इन्सपेक्टर साह रंगेहात पक्राउ परेका हुन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका-८, स्थित् स...
मंसिर १३ २०७६ ekhabarnepal
रासस परासी, मंसिर १३ । पश्चिम नवलपरासीको सुस्तास्थित भारतबाट अतिक्रमित भूमि फिर्ताको पहल गर्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिम्पियाधुरामा अतिक्रमित भूमि फिर्ताको माग भइरहँदा सुस्ताको समस्या ओझेलमा परेको उनीहरुको गुनासो छ । सरकारले कूटनीतिक तथा राजनीतिक माध्यमबाट सुस्तासहित मिचिएको सबै नेपाली भूमि फिर्ताका लागि पहल गर्नुपर्ने सुस्त...
मंसिर १३ २०७६ ekhabarnepal
काठमाडाैं,मंसिर १३ भारतीय पक्षको आनाकानीले नेपाली ग्यास व्यवसायीको डेढ अर्बभन्दा बढी लगानी डुबेको छ। संविधान जारीलगत्तै भारतले लगाएको नाकाबन्दीबाट ‘पाठ’ सिकेर तत्कालीन केपी शर्मा ओली सरकारले भारतबाट ग्यास आयात गर्न आफ्नै ढुवानी गर्ने साधन ‘बुलेट’ राख्ने निर्णय गरेको थियो। बुलेट निर्माण गर्दा दुईतिहाइ भन्सार छुटसमेत दिइएको थियो। सरकारले उपल...