पौष २३ २०७६ ekhabarnepal
पौष २३ २०७६ अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन्। आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत ...
पौष २१ २०७६ ekhabarnepal
काठमाडौं,पौष २१,२०७६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट जिल्ला सभापतिहरुको भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विभिन्न निर्णय गरेपछि असन्तुष्ट वरिष्ठ नेता पौडेलले आफूनिकटका जिल्ला सभापतिहरुको दुई दिने भेला बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा ४३ जना जिल्...
पौष २० २०७६ ekhabarnepal
काठमाडौँ,पुस २०, २०७६ राष्ट्रियसभाका १८ सदस्यका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले तोकेको समय आइतबार बिहान १० देखि दिउसो ३ बजेसम्म ४५ जनाको उम्मेदवारी परेको हो । माघ ९ गते प्रदेश–१ बाट ३, प्रदेश–२ बाट ४, प्रदेश–३ बाट २, गण्डकी प्रदेशबाट २, प्रदेश–५ बाट ३, कर्णाली प्रदेशबाट २ र सुदूरपश्चिम प्रदेशबाट २ सदस्य गरी १८ सदस्यका...
पौष २० २०७६ ekhabarnepal
काठमाडौं, पुस २० । काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्र्वािचत हुने सम्भावना कम छ र पनि काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । जसमा काँग्रेसको उपस्थिति कमजोर छ । नेपालको संविधानको धारा ८६ (राष...
पौष २० २०७६ ekhabarnepal
काठमाडौँ, पुस २० गते । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम...
पौष १८ २०७६ ekhabarnepal
बीबीसी न्यूज नेपाली भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त...
पौष १८ २०७६ ekhabarnepal
काठमाडौं, पुष १८ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु छनौट गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश नं.–५ बाट केन्द्रीय कमिटी सदस्य एवं ५ नं. प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा (अपार), केन्द्रीय कमिटी सदस्य एवं कप...
पौष १८ २०७६ ekhabarnepal
काठमाडौं, १७ पुष,२०७६ । सांसद एवं नेपाली कांग्रेस नेता अभिषेक प्रताप शाहलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। प्रतिनिधि सभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहसहित दुई जनालाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले अनुमति दिएको इजलास अधिकृत भीमराज ढकालले जानकारी ...
पौष १५ २०७६ ekhabarnepal
रासस, रमेश लम्साल काठमाडौँ, पुस १५ गते । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रूग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ । सञ्चित घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण सार्वजनिक स...
पौष १४ २०७६ ekhabarnepal
बुटवल,पुस १४ । स्थानीय जनताले संरक्षण गरेको सामुदायिक वनमाथि सरकारले तेहरो कर लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले आज सोमबार बुटवलमा प्रदर्शन र सभा सम्पन्न गरेको छ । तेहरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक बनका उपभोक्ता विरोध प्रदर्शन र सभाका गरेका हुन । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उ...
पौष १३ २०७६ ekhabarnepal
काठमाडौँ,पुस १३, २०७६ नेकपाले प्रदेश ३ को नाम बाग्मती बनाउन र राजधानी मकवानपुर नै कायम राख्न प्रदेशलाई निर्देशन दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उक्त निर्देशन दिएकाे हो । प्रदेशको नाम र राजधानीबारे अनिर्णत बनेका बेला नेकपा नेतृत्वले प्रदेशसभा दललाई प्रदेशको नाम बाग्मती र राजधानी मकवानपुर नै राख्न निर्देशन दि...
पौष १३ २०७६ ekhabarnepal
काठमाडौं,पुस १३, २०७६ नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहित १० जना अनामनगरको हनुमानस्थानबाट पक्राउ परेका छन्। नेपाल-भारत सीमाबारे उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो। प...
पौष १२ २०७६ ekhabarnepal
काठमाडौं, पुस १२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान चरितार्थ हुँदै गएको बताउनुभएको छ । प्रेस संगठनले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग पत्रकार अन्र्तक्रिया’ र ‘राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रम’मा सरकारले ल्याएका योजनाप्रति ...
पौष १२ २०७६ ekhabarnepal
बुटवल, पौष १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले आफु मातहतका विभागहरुको विस्तारसँगै एकता प्रकृयाका सम्पूर्ण कार्यहरु पुरा गरेको छ । नेकपा प्रदेश कार्यालयको बैठकले विभिन्न २८ वटा विभागमा विभिन्न जिल्लाका ६०३ जनालाई थप जिम्मेवारी दिएको छ । नेकपा प्रदेश ५ ले १ वर्षको अन्तरालमा प्रदेश अन्तर्गतका १२ वटा जिल्ला कमिटी, १०९ वटा...
पौष ११ २०७६ ekhabarnepal
काठमाडौं, पुस ११ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन्। चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन्। विधानमै भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेका हुन्...
पौष ११ २०७६ ekhabarnepal
काठमाडौंँ, पुस ११ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबको दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने तयारीमा लागेको छ । नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ । त्यसअघि एकताका बाँकी काम टुङ्गो लगाउने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो । सोही निर्णयानुसार कामहरू अगाडि बढिर...
पौष ९ २०७६ ekhabarnepal
काठमाडौँ,पुस ९, २०७६ समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप लगाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार पाटीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले नेपालको शासकीय स्वरुप स्पष्ट नहुँदा प्रधानमन्त्रीले राष्ट्र...
पौष ८ २०७६ ekhabarnepal
काठमाडौँ,पौष ८ २०७६ दुई बुँदे सहमति तोडेको आरोप लगाउँदै समाजवादी पार्टी सरकारबाट अलग भएको छ । पार्टीका तर्फबाट उपप्रधान एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मव इस्तियाक राईले मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्...
पौष ७ २०७६ ekhabarnepal
रासस काठमाडौँ, पुस ७ गते । सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए । नेपाल...
पौष ६ २०७६ ekhabarnepal
काठमाडौँ,पुस ६, २०७६ विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको प्रहरीले अपहरण मुक्त गरेको छ । शाहीलाई प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिकाबाट अपहरणमुक्त गरेको जिल्ला प्रहरी कालिकोटका प्रमुख डीएसपी श्याम बलियाले जानकारी दिए । उनका अनुसार अध्यक्ष शाही अहिले कालिकोटबाट खटिएको प्रहरी टोलीको सुरक्षा घ...
पौष ६ २०७६ ekhabarnepal
स्थायी समितिबाट अध्यक्षद्वयको प्रस्ताव संशोधनसहित पारित काठमाडौँ,पुस ६, २०७६ सात दिनसम्म नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ। स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रति...
पौष ६ २०७६ ekhabarnepal
काठमाडौँ,पौष ६ ,२०७६ इस्लामको निन्दा गरेको अभियोगमा पाकिस्तानमा एकजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। ३३ वर्षका विश्वविद्यालय प्राध्यापक जुनैद हाफीजलाई इस्लामको निन्दा गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनलाई सन् २०१३ को मार्चमा इस्लामको निन्दा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनले सामाजिक सञ्जालमा पैगम्बर मोहम्दम...
पौष ६ २०७६ ekhabarnepal
काठमाडौँ,पौष ६ ,२०७६ दैलेखमा गाउँपालिका प्रमुख अपहरणमा परेका छन् । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई शनिबार राति अज्ञात समूहले घरबाटै अपहरण गरेको हो । हाल दैलेख सदरमुकाममा रहेकी गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको ...
पौष ५ २०७६ ekhabarnepal
काठमाडाैंपुस ५, २०७६ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरण भएको डेढ वर्ष पुग्दा समेत नेकपाले केन्द्रीय कमिटी बैठक बोलाउन सकेको थिएन । तर, २९ मंसीर देखि शुरु भएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहालले माघ पहिलो साता केन्द्र...
पौष ३ २०७६ ekhabarnepal
(स्थायी कमिटीको बैठकमा प्रस्तुत टिप्पणीको पूर्णपाठ) काठमाडौं, पुस ३ । स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको तर्फबाट कमरेड अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका आधारभूत पक्ष र यसले लिएको दिशा मूलभूत रुपमा सही छ । प्रतिवेदनमा बैठक आयोजनामा भएको ढिलाइ, पार्टीको संगठनात्मक एकीकरणमा भएको विलम्बले गर्दा सिर्जित अन्योल र नोक्सानी, पार्...
पौष २ २०७६ ekhabarnepal
प्रधानमन्त्री ओलीले सर्वाेच्चलाई पठाएको लिखित जवाफ यस्तो छ काठमाडौं,पुस २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादको विषयमा अदालतबाट कुनै आदेश जारी हुनु नपर्ने बताएका छन्। सर्वाेच्च अदालतलाई आज लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन...
पौष २ २०७६ ekhabarnepal
काठमाडौं, पुस २ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको छ । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको जनाइएको छ । महिला ...
पौष १ २०७६ ekhabarnepal
घनश्याम भूसाल कमरेड अध्यक्ष, क्रान्ति सम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नुपर्थ्यो त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ समस्याहरु द...
पौष १ २०७६ ekhabarnepal
शंकर पोखरेल केही सैद्धान्तिक सवालहरुमा : नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन् । मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो । जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादम...
पौष १ २०७६ ekhabarnepal
काठमाडाैं पुस १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यहरूले सरकारले पार्टी पंक्ति र जनपरिचालनका काम गर्न नसक्दा सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथिको आलोचना तीव्र बनाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि भएको दोस्रो दिनको छलफ...
पौष १ २०७६ ekhabarnepal
काठमाडौं,पौष १। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने टिप्पणी गरेका छन्। अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवश्यक रहेको बताएका हुन...
मंसिर ३० २०७६ ekhabarnepal
भारत दिल्ली,मंसिर ३० भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अवैध आप्रवासीहरूबारेको नयाँ कानुनी प्रवाधानविरुद्ध पाँचौँ दिन पनि हिंसात्मक प्रदर्शन भएपछि सबैलाई शान्ति कायम राख्न आग्रह गरेका छन्। राजधानी दिल्लीका साथै मुम्बई, हैदराबाद र कोलकातामा ठूला प्रदर्शनहरू भएका छन्। प्रहरीले बाटो बन्द गर्ने र बसमा आगो लगाउने काम भएपछि आइतवार प्रदर्शनकार...
मंसिर ३० २०७६ ekhabarnepal
बुटवल,मंसिर ३० प्रदेश पांचका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले मिडियाले अनुमानका भरमा समाचार लेखेर विश्वसनियता गुमाउन नहुने विचार ब्यक्त गर्नु भएको छ । मेचीकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित मेचीकाली सन्देश दैनिकको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पत्रकारहरुले अनुमानको भरमा समाचार लेख्दा विश्वासन...
मंसिर २९ २०७६ ekhabarnepal
काठमाडौं, मङ्सिर २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको अध्यक्षद्वयद्वारा प्रस्तुत गर्नुभएका पाँचवटा राजनीतिक प्रतिवेदनलगायतका एजेन्डाहरु स्वीकार गर्दै चौथौं बैठक प्रारम्भ भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश...
मंसिर २९ २०७६ ekhabarnepal
काठमाडौं, मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एक वर्षपछि आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टीको कामलाई गति दिन आज स्थायी समिति बैठक बोलाउनु भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षले बैठकको तयारीका लागि आवश्यक गृहकार्य पूरा गर्नुभएको छ । बैठकक...
मंसिर २८ २०७६ ekhabarnepal
बुटवल, मंसिर २८ । प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो । मन्त्रिपर...
मंसिर २७ २०७६ ekhabarnepal
(रासस) रुपन्देही,मंसिर २७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन्। बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यायलको स्वर्णमहोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्...
मंसिर २६ २०७६ ekhabarnepal
लुम्बिनीमा प्रज्ञा स्तुपा निर्माण बुटवल, मंसिर २६ / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लुम्बिनीको बिकासका नाममा ब्युरोक्रेटिक ढंगले सेटिङ गरेर चलाउन खोज्नेलाई भत्काउनु पर्ने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा निर्माण गरिएको प्रज्ञास्तुपको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले लुम्बिनी विकासकोषको पदाधिकारीमा नियुक्ति पाउन...
मंसिर २६ २०७६ ekhabarnepal
रासस काठमाडाँै, मङ्सिर २६ गते । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सीमा समस्याका विषयमा सरकारको धारणा राख्दै मन्त्री बाँस्कोटाले सत्य स्वीकारेर सहजीकरण गर्नुमा नै भा...
मंसिर २५ २०७६ ekhabarnepal
बीबीसी काठमाडौं,मंसिर २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफू प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने बताएका छन्। उनलाई उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्ने निर्णय गरेको छ। तर सचिवालयको त्यो निर्णय स्थायी समितिको बैठकले अनुमोदन गर्नुपर्ने छ। कुनै सांसदलाई राजीनामा गराएर नेता ग...
मंसिर २२ २०७६ ekhabarnepal
बुटवल,मंसिर २२ नयाँ बर्ष २०७७ शुरुहुनु अगावै भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन्। प्रेस संगठन रुपन्देहिले आईतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले भने, बुद्ध चोकदेखि लुम्बिनीसम्मको बाटो तत्काल बनाउन निर्देशन दिएका छौ । वैशाख महिना शुरु हुनुभन...
मंसिर २१ २०७६ ekhabarnepal
शोभाखर पन्थी अर्घाखाँची /मंसिर :- २१ नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले मालारानी ३ को वडा कमिटी बिघटन गरेको छ । हालै सम्पन्न ३ नम्बर वडा अध्यक्षको उपनिर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोग्नुपरेको भन्दै जिल्ला कार्यालयको बैठकले कमिटी विघटन गरेको हो । बैठकले पार्टी काम संचालनको निम्ति बिरबहादुर के.सी.को संयोजकत्वमा ५ सदस्यीय वडा...
मंसिर २१ २०७६ ekhabarnepal
काठमाडाैं मंसिर २१ रासस नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसंघर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैं शक्तिशाली भू...
मंसिर २० २०७६ ekhabarnepal
बुटवल मंसिर २० रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा लगानी गरिएको छ । रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्व अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा विद्यालयको भौतिक पूर्वाधार...
मंसिर १९ २०७६ ekhabarnepal
काठमाडौं, मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि विहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ दिउँसो डिस्चार्ज हुनु भएको हो । उहाँलाई एपेन्डिसाइटिसको समस्या भए पछि अघिल्लो मंगलबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भस्कुल एण्ड ट्...
मंसिर १८ २०७६ ekhabarnepal
काठमाडौँ, मङ्सिर १८ गते । काठमाडौं । नेकपा सचिवालय बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठक भर्खरै सकिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा उपनिर्वाचनको मतपरिणामबारे सामान्य समीक्षा भएको थियो । बैठकमा उपनिर्व...
मंसिर १६ २०७६ ekhabarnepal
काठमाडौँ,मंसिर १६ शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाका उम्मेदवार ३०,...
मंसिर १६ २०७६ ekhabarnepal
काठमाडौं, मंसिर १६ प्रदेशसभा उपनिर्वाचन अन्तर्गत दाङ ३ (ख) मा नेकपाका उम्मेदवार बिमलाकुमारी खत्री विजयी भएकी छन्। २४ हजार २८६ मत ल्याएर खत्री विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याएका छन्। यो क्षेत्रमा ०७४ सालको चुनावमा तत्कालिन एमालेका उत्तरकुमार ओली २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए...
मंसिर १५ २०७६ ekhabarnepal
कास्की , १५ मंसिर । कास्की–२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १५ हजार९ सय ९१ मत प्राप्त गरेका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा न...
मंसिर १५ २०७६ ekhabarnepal
बुटवल,मंसिर १५ कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्राले विजयी भएकी छन् । उनले प्रतिष्पर्धीको भन्दा दोब्बर मत समेत ल्याइन । निर्वाचन कार्यालयका अनुसार कूल खसेको १ हजार ७ सय २२ मतमध्ये मिश्राले मत ८ सय ६८ मत ल्याइन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका देब भारतीले ४ सय ६५ मत मात्र ल्याउन सके । ...